२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘रासायनिक हतियार प्रयोग’बारे अनुसन्धान गर्न आग्रह

देशको पूर्वी दोमा क्षेत्रमा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धान गर्नका लागि सिरिया आउन सिरियाली सरकारले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

संयुक्त अनुसन्धान गर्ने रुसी प्रस्ताव ‘जिद्दीपन’ : बेलायत

बेलायतको राजधानी लन्डनको साल्सबरीमा एक पूर्वरुसी गुप्तचर र उनकी छोरीमाथि गत महिना भएको विष आक्रमणबारे संयुक्त रूपमा अनुसन्धान गर्नेबारे रुसले राखेको प्रस्ताव ‘जिद्दीपन’ भएको बेलायतले जनाएको छ।

गृहमन्त्री थापाद्वारा अनुसन्धान विभागको निरीक्षण

गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन्।

अनुसन्धान गर्न म्याद थप

अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालक र विदेशी डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

‘अनुसन्धानको जग’

वसुधाको अध्ययन गर्नु तीन कारणले महत्वपूर्ण छ । पहिलो, सन् १९६०—१९८० को दशकमा काठमाडौँ उपत्यकाका शिक्षित–नवसम्भ्रान्त वर्गले नेपाली राज्य र समाजबारे के सोच्थे भन्ने बुझ्न यो जत्तिको गहकिलो र फराकिलो प्रकाशन अरू छैन । वसुधामा निरन्तर लेख्नेहरू नेपालका शिक्षित नवसम्भ्रान्तदेखि नेपालबाहिर विशेषगरी भारत, बेलायत र अमेरिकामा उच्च शिक्षा पाएका, अंग्रेजी भाषामा दखल भएका नै देखिन्छ।

अनुसन्धान लगानीको सदुपयोग

खरबौँ डलर लगानी गर्दा पनि हालसम्म फेला पार्न नसकेको क्यान्सरको औषधि जडीबुटीको धुलोमा फेला पार्न नसकिएला भन्ने के छ र ? कदाचित त्यसो गर्न सकिए प्याटेन्टमार्पmत स्थानीय झार बेचेर नेपाल धनी हुन के बेर ?

पौडल हत्याको छानबिन गर्न अनुसन्धान टोली, सिआईबीले सघाउने

रुपन्देहीका व्यवसायी बसन्त पौडेल ‘बलु’ हत्याको छानबिनका लागि संघीय प्रहरी इकाई भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ। अनुसन्धान टोलीले शनिबार देखिनै काम सुरु गरेको इकाईका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए।

दुई सयजना अनुसन्धानको घेरामा

नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । इन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानबिन प्रक्रिया अघि बढाएको थियो ।

सिलवालको कार्यसम्पादन मूल्यांकन अनुसन्धान गर्न सर्वाेच्चको आदेश

तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सन्दर्भमा सर्वाेच्च अदालतले बिहीबार जारी गरेको फैसलाको पूर्णपाठले मुद्दालाई थप जटिल बनाएको छ । सर्वोच्चबाट सिलवालको कार्यसम्पादन मूल्यांकन फाराममा गलत गर्ने कार्यमा संलग्नमाथि छानबिन गरी कारबाही गर्न पनि निर्देशन भएको छ ।

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ ।

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

अख्तियार स्थलगत अनुसन्धानमा

नेपाल आयल निगम इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

‘अनुसन्धानमूलक पुस्तकमा हामी कमजोर छौँ’

मानवशास्त्री ढकाल समाज, संस्कृति, रूपान्तरण तथा भूमिलगायत विषयमा कलम चलाउँछन् । ढकालका ल्यान्ड एन्ड एग्रारियन कोइसन : एस्से अन ल्यान्ड, टेनर, एग्रारियन रिलेसन्स एन्ड पेसान्ट मुभमेन्टस् इन नेपाल (२०१४), बोटे अफ नेपाल (सहलेखन) २०१४, नेपालमा भू–स्वामित्व र भूमिसुधार (२०१२) लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् ।

म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ। शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

गौचन हत्या अनुसन्धानका चार कोण

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरूले घटनामा प्रयोग गरेको मोटरसाइकलको नम्बर खुलेको दाबी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्