२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अनियमिततामा अनुसन्धान

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल आयल निगमको इन्धन भण्डारण प्रयोजननिम्ति जग्गा खरिद गर्दा अनियमिततामा संलग्न भएको ठहर गर्दै यसका कार्यकारी निर्देशक गोपाल खड्कालाई हटाउने जुन निर्णय गरेको छ, त्यो आफैंमा सकारात्मक कदम हो । तर उनलाई हटाउनुमात्रै पर्याप्त छैन, उनले यसअघि गरेका अनियमिततामा थप कारबाही गर्नुपर्छ अन्यथा उनलाई कारबाहीभन्दा पनि उन्मुक्ति दिएको अर्थ लाग्नेछ । भ्रष्टाचारको छानबिन र नियन्त्रणका लागि संवैधानिक अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दामा समयको मागलाई ध्यानमा राखेको भए मन्त्रिपरिषद्ले हटाउने निर्णय गर्नुपर्ने थिएन ।

‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’

जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ । जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको ‘कैफियत’ देखिएपछि अख्तियारले यो विषयलाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो।

वैदिक अनुसन्धानका धरोहर

यो वर्ष संस्कृतप्रति आस्था राख्नेहरूका लागि त्यति सुखद हुन सकेन । संस्कृतका मूर्धन्य विद्वान्हरू स्वामी रामानन्द गिरी, खेमराज केशवशरण, स्वामी प्रपन्नाचार्य, जनार्दन घिमिरेपछि हालै शिवराज आचार्य कौण्डिन्यायनले आफ्नो भौतिक शरीर छाडेर अनन्तको यात्रामा गए ।

कृषिमा निष्फल अनुसन्धान

कृषिमा अनुसन्धानका लागि दिइने अनुदानलाई एकद्वार प्रणालीमार्फत पारदर्शी बनाउनुपर्छ । साथै, कृषिमा बायोटेक्नोलोजीको प्रयोगलाई अब राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ ।

त्रिविका अनुसन्धान केन्द्र : वार्षिक खर्च ७ करोड, उपलब्धि शून्य

'सरकारका सचिव–सहसचिव एनजिओ चलाउँछन् अनि अनुसन्धानका काम तिनैलाई दिन्छन्। यसो गर्दा ४० प्रतिशत कमिसन आउँछ। त्यसैले त्रिविका अनुसन्धान केन्द्र कामविहीन बनेका छन्।'

मेनपावर कर छलीमा अख्तियारको अनुसन्धान

निःशुल्क भिसा र टिकटको निर्णयपछि मेनपावरले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कवापत १० हजार रुपैयाँ भन्दा बढी उठाउन पाउँदैनन्। तर, यतिखेर वैदेशिक रोजगारीमा जाने अधिकांश युवायुवतीले कम्तीमा ५० हजारदेखि ५/६ लाख रुपैयाँसम्म मेनपावरलाई बुझाउनु परेको गुनासो गर्छन्।

'धेरै नेपाली लेखक अनुसन्धानका आधारमा लेख्दैनन्'

अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन्। हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा डिन रहेका उनी नेपालसम्बन्धी इतिहास, कला, वास्तुकला, राजनीति, अर्थव्यवस्था, विकास, वैदेशिक सम्बन्ध, कूटनीति, राष्ट्रिय सुरक्षा लगायत विषयमा रुचि राख्छन्।

मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान गर्न छानविन टोली आजै भरतपुर जाने

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।

ट्रम्पका ज्वाँई अनुसन्धानको घेरामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर अनुसन्धानको घेरामा परेका छन्। संघीय जाँच ब्युरोले राष्ट्रपति निर्वाचनका बेला उनको रुससँग साँठगाँठ रहेको भन्दै अनुसन्धानको घेराभित्र राखेको हो ।

‘एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिबद्ध रहेको बताएका छन् । टेलिया सोनेराले गतवर्ष आजियाटालाई उक्तकम्पनीबिक्रीगर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पुँजीगतलाभकर उठ्न सकेको छैन।

एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिवद्ध रहेको बताएका छन्। टेलिया सोनेराले गत वर्ष एक्जियाटालाई उक्त कम्पनी बिक्री गर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पूँजीगत लाभकर उठ्न सकेको छैन।

‘मध्यकाल र मल्लकालका नाटकबारे अनुसन्धान जरुरी’

मध्यकाल तथा मल्लकालमा मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सयौं नाटक सम्बन्धी अभिलेख पाइए पनि तिनीहरुलाई अनुसन्धान गरी प्रकाशनमा ल्याउन नसकिएको अनुसन्धानकर्ताहरुले खुलाएका छन्।

गुणस्तरको लागि प्रविधि र अनुसन्धान

मुलुकभित्र बढ्दो सिमेन्ट बजारमा आफ्नो उत्पादनको हिस्सेदारी बढाउन र साख उच्च राख्न वीरगन्ज पथलैया करिडोरको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले गुणस्तर र प्याकेजिङमा विशेष ध्यान दिएको दाबी छ।

युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग

तीन साता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानवअधिकार आयोगको टोली अनुसन्धानमा लागेको छ। माघ २६ गते छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा तामाङको शव भेटिएको थियो।

राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

राष्ट्रिय अनुसन्धान विभागमा असई बनाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग पैसा असुली गरेको अभियोगमा मोरङ, बेलबारी-४ स्थायी घर भई हाल कीर्तिपुर बस्ने प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्