२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अख्तियारले अनुसन्धान गर्दा व्याक्तिगत मर्यादालाई ख्याल गरोस्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा व्याक्तिको प्रतिष्ठालाई ध्यानमा राख्नु पर्ने बताएका छन्। आयोगको २६ औं स्थापना दिवशको अवसरमा बोल्दै उनले आफु भारतको राजकीय भ्रमणमा रहेको बेलामा अख्तियारबाट जुन तितो अनुभव व्यहोर्नु पर्यो अब फेरि त्यस्तो कसैलाई नहोस् भने।

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतका एक एक गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन्।

युवाको ‘रहस्यमय मृत्यु’ मा कमजोर अनुसन्धान

अंग्रेजी नयाँ बर्षको पहिलो दिन आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय अगाडि २६ बर्षीय एक युवकको रहस्यमय मृत्यु भयो। तीन दिन बितिसक्दा पनि प्रहरीले ‘हत्या वा आत्महत्या’ भन्ने प्रष्ट हुन नसकेको बताएको छ।

मुर्ति चोरी अनुसन्धानका क्रममा अत्याधुनिक हतियार बरामद

चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति मुर्ति चोरी भएको घटनाबारे अनुसन्धानमा लागेको प्रहरीले जुम्लाका विभिन्न स्थानबाट स्वचालित तथा अर्ध स्वचलित हतिायर बरामद गरेको छ।

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो।

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

लागुऔषधसहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ

राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहयोगी २५ वर्षीय सुरज विष्टलाई १८ वटा एम्पल ड्रगसहित हिजो  पक्राउ गरेको हो।

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

मलेखु(धादिङ)- खेतबारीको नाममा यत्ति हो। वर्षभरि खाने अन्न यही खेतको धान हो। अरु केही छैन। गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो। चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो।

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

काठमाडौं- पासपोर्ट छुटेका कारण नेपाली सेनाको टोली दक्षिण अफ्रिकाबाट फिर्ता आएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले अनुसन्धान भै रहेको जनाएको छ।

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविरमा भएको घोटालाको छानवीन अघि बढाएको छ। राति ७:१५ बजे पत्रकार सम्मेलन गरी अख्तियारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

काठमाडौं–मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

अमेरिकामा दर्जनौं पंक्षी एक्कासी सडकमा मृत भेटिए, अनुसन्धान सुरु

अमेरिकाको बोस्टन सहरमाथि उडीरहेका दर्जनौँ चरा एक्कासी बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

सैन्य अनुसन्धानमा धामीझाक्रीको प्रयोग

डोटी-सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट हतियार हराएपछि (साउन २१ मा) सेनाले त्यसको छानविनका लागि ‘कोर्ट अफ ईन्वाइरी बोर्र्ड’ गठन गर्‍यो।

अनुसन्धान मापदण्ड नै 'पीडकमैत्री'

सत्यनिरुपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वकालीन गम्भीर मानवअधिकार हननका मुद्दा अनुसन्धान चरणमै पुग्न नदिने गरी मापदण्ड बनाएको छ। आयोगका कामकारबाही सरल र व्यवस्थित बनाउन तयार पारिएको 'उजुरी वा जानकारी तामेली राख्ने मापदण्ड, २०७३' ले गम्भीर मानवअधिकार हननका मुद्दा अनुसन्धान गर्नेभन्दा तामेलीमा राखेर पीडकलाई उन्मुक्ति दिने व्यवस्था गरेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्