२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सशस्त्रको किर्ते प्रकरण छानविन गर्न अनुसन्धान समिति

काठमाडौं- सशस्त्र प्रहरीको ठेक्कामा भएको किर्ते काण्डको अनुसन्धान गर्न अतिरिक्त प्रहरी महानिरीक्षकको अध्यक्षतामा छानबिन समिति गठन भएको छ।

बलात्कारको घटनाबारे अनुसन्धान टोली गठन गर्न निर्देशन

काठमाडौँ– कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारको घटनाका सम्बन्धमा केन्द्रीय अनुसन्धान टोली गठन गरेर थप अनुसन्धान गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

विश्वसनीय अनुसन्धान

केही वर्षअघि नेपाल जाँदा एक जना प्रवीणता प्रमाणपत्र पढ्दाका सहपाठी चिकित्सकले भलाकुसारीका लागि उनको आवासमा बोलाए। सरकारी डाक्टर भएकाले उनको निवास र अफिसको बीचमा खासै पर्दा थिएन।

मन्त्रालय र महाशाखाको दोहोरो अनुसन्धान

काठमाडौं-अनुमतिप्राप्त म्यानपावर कम्पनीले पठाएभन्दा लगभग दोब्बर नेपाली व्यक्तिगत श्रमस्वीकृतिमा अफगानिस्तान पुगेको तथ्यमाथि सरकारले अनुसन्धान थालेको छ।

गोलियाका ट्रकमाथि वनको अनुसन्धान

प्रहरीले मेची राजमार्गका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका रुखका गोलिया बोकेका ट्रक चालकसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ । ‘प्रक्रिया नपुर्याइ’ गोलिया निकासी गर्न लागेको भन्दै शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएका २० मध्ये ७ ट्रक र ६ चालक आइतबार वन कार्यालयमा बुझाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्