२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दलको छवि नेताको छायाँ

धेरैअघिको कुरा होइन। तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा अमेरिकी राजदूतले भ्रमण गर्ने भएपछि बैठक कक्षमा रहेका माक्र्स, लेनिन, माओ आदि अन्तर्राष्ट्रिय कम्युनिस्टका तस्बिर हटाइएको थियो। त्यसले निकै लामो समयसम्म चर्चा चलाइरह्यो।  अहिले तीन सातादेखि मनोरञ्जनका साथ चलिरहेको त्यही नेकपाको आधुनिक रूप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र– भेनेजुएला प्रकरण।

प्रियङ्का प्रवेश

दक्षिण एसियामा अहिले सरकार परिवर्तनको लहर चलेको छ। दुई ठूला कम्युनिस्ट घटकहरू मिलेर निर्वाचन जितेपछि २०७४ फाल्गुन ३ देखि नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री छन्। कुल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन र बाँकी स्थानमा आरक्षण रहेकामा तेहरिक–ए–इन्साफ (पिटिआई) ले गत साउन ९ गते भएको निर्वाचनमा ११४ स्थानमा चुनाव जितेपछि प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७६ मतसहित पाकिस्तानमा इमरान खान प्रधानमन्त्री छन्।

कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन

नयाँ शीतयुद्ध ? को बीच ? चीन र अमेरिका सम्बन्ध जब–जब संकटमा पर्छ, तबतब नयाँ शीतयुद्धको चर्चा चल्न थाल्छ। पुरानो शीतयुद्ध समाप्त भएको तीन दशक पुग्न लाग्दा त्यो धङधङीबाट विश्व राजनीति मुक्त हुन सकेको छैन तर अमेरिका र चीनबीच भविष्यमा युद्ध हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन्। तर यहाँ यस्तो पुस्तक छ जसले वैचारिक ध्रुवमा बाँडिएको अति जटिल शीतयुद्धको चरमोत्कर्षमा विकसित चीन अमेरिका सम्बन्धको जीवित दस्तावेज हो।

प्रतिपक्षको कांग्रेस र नेपाली क्रिकेट

दक्षिण एशियामा ब्रिटिस उपनिवेशले कैयन् सभ्यता छाडेर फर्किए। त्यसमध्ये राजनीतिमा संसदीय व्यवस्था र खेलमा क्रिकेट पनि हो। ब्रिटिसहरूले बोल्ने अंग्रेजी भाषा दक्षिण एशियामा मात्र सीमित रहेन। यो अन्तर्राष्ट्रिय भाषा भयो।नेपालमा लोकतान्त्रिक व्यवस्था भन्नाले संसदीय व्यवस्था भन्ने नै बुझिन्छ। अहिले नेपाल कम्युनिस्ट पार्टी सत्तापक्ष छ भने नेपाली कांग्रेस प्रतिपक्षमा छ। सत्तापक्षले एकवर्ष पूरा गर्दैछ। एकवर्षमा सत्तापक्षले राजकाजमा खेलेको भूमिकाको मूल्यांकन र चर्चा चलिनैरहेका छन्। यहाँ प्रतिपक्षले एकवर्षमा खेलेको भूमिकाको चर्चा सान्दर्भिक होला। तर त्योभन्दा अगाडि पारस खड्काको नेपाली क्रिकेट टिमले युनाइटेड अरव इमिरेट्समा प्राप्त सफलताको चर्चा जनमानसमा बढी भएकाले क्रिकेटवाट कुरा अगाडि बढाउँ।

‘अब सरकारले प्रतिपक्षी कहाँ छ देख्छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले प्रतिपक्षीलाई निषेध गरेर अघि बढ्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गगनकुमार थापाले सोमबारदेखि प्रतिपक्षी कहाँ छ भनेर सरकारलाई देखाइदिने दाबी गरेका हुन्।

'सरकार संघीयता विफल पार्ने बाटोमा'

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कम्युनिस्ट सरकार संघीयता विफल पार्ने बाटोमा लागेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको दक्षिणपश्चिम क्षेत्रस्थित धनकौल बजारमा सहिद दिवसका अवसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधीले त्यस्तो आरोप लगाएका हुन्।

सिद्धान्तको फेर समातेर अधिनायकवाद

लोकतन्त्रको मूल्य जटिल सिद्धान्तका लामा लामा तर्कहरूले मात्र स्थापित हुँदैनन्। व्यवहारबाट सिद्ध विषयहरूले लोकतन्त्रको आधार र प्रयोगलाई सुनिश्चित गरेका हुन्छन्। अहिलेका कामहरू हेर्दा वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार लोकतन्त्रको सिंहासनमा वसेर अधिनायकवादको आधार निर्माणमा ब्यस्त देखिन लागेको छ।

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रको मूल्य मान्यताविपरीत अगाडि बढेको आरोप लगाएका छन्। शुक्रबार संसदमा भएको घट्नाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको बताए।

को कम्युनिस्ट : केपी कि केसी ?

नेपाल कम्युनिस्ट पार्टीको शासन प्रशासन अहिले हाम्रो देशमा चलिरहेको छ। यहाँ गणतन्त्र छ भनौँ, खड्गप्रसाद ओली राजा जस्तै छन्। राजकाज चलाउने भनेकै शासन प्रशासन चलाउने हो। यो कार्यकारी प्रमुखमा हुन्छ। यसर्थ कि कार्यपालिकाको सम्पूर्ण अधिकार उनैमा छ।

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

चिनियाँँ खुलापनका चालीस वर्ष

अक्टोबर २०१९ मा चिनियाँँ क्रान्तिले ७० वर्ष पार गर्नेछ। चार दशकअघि २९ डिसेम्बर १९७८ मा चीनको कम्युनिस्ट पार्टीको ११ औँ केन्द्रीय कमिटीको तेस्रो ल्पेनरी सेसनमार्फत ‘चिनियाँ अर्थतन्त्र सुधार र खुलापनका लागि’ खुला गरिएको घोषणा गरिएको थियो। क्रान्तिपछिका यी ७ दशकमा चीनले कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा ठूलो प्रगति हासिल गरेको छ।

अप्रिय विकल्प

इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, लाओस, भियतनाम, मलेसिया, म्यानमार (बर्मा), ब्रुनाई र फिलिपिन्स सदस्य छन्, आसियानमा। दरिद्र लाओसदेखि सुसम्पन्न ब्रुनाई र सिंगापुर सबै एउटै मञ्चमा नाच्छन्। कोही भोकै नाच्छन्, कोही टन्न खाएर। लाओसबाहेक सबै समुद्रसँग जोडिएका छन्। धेरथोर उन्नति गरेका छन् सबैले तर आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र लाओसको शिरमा फलामको मुकुट छ, ‘कम्युनिस्ट राष्ट्र।” त्यसैले ठूला, शक्तिशाली र धनाढ्य राष्ट्रहरू त्यहाँ लगानी गर्न डराउँछन्।

लोकतन्त्रकाे दाहाल पूर्वाग्रह

‘वास्तवमा कम्युनिस्ट पार्टीहरूको परम्परागत(एकदलीय) सरकार हुन्थ्यो(अर्थात लोकतन्त्र हुँदैनथ्यो) भने ड्याम कि ड्याम काम गर्न पाइन्थ्यो। तर अहिले त कहिले प्रणाली हेरेर, कहिले कानुन हेरेर काम गर्नुपरेको छ....(त्यसैले छिट्छिटो काम गर्न पाइएको छैन)।’ यो दुखेसो थियो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष्यमध्येका एक पुष्पकमल दाहालको। यो आलेख हिउँदे अधिवेशनको पहिलो दिन संसद्को रोस्ट्रमबाट व्यक्त उनकोसो भनाइका अन्तर्य, मनोविज्ञान र सत्यतामा केन्द्रित रहनेछ।

प्रजातान्त्रिक शक्तिबीच एकजुटका लागि राप्रपाको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाइको कम्युनिस्ट सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै प्रजातान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको दाबी गर्दै अध्यक्ष राणाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको बहस हुनु सकारात्मक भएको टिप्पणी पनि गरेका छन्।

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिः दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अाफूहरू अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्