१५ कार्तिक २०७७ शनिबार
रमेश के.सी.


रमेश के.सी.का लेखहरु :

विश्वव्यवस्थाको प्रश्न

शीतयुद्धको विजेतानवउदारवादआजअलोकप्रियबनेको छ। विगत ३० वर्षको अमेरिकीविश्वव्यवस्थाले सर्वसाधारणको हित गरेन। त्यसैले अमेरिकाविश्वमाक्षयहुँदै गएको छ।

एक्काइसौँ शताब्दीमा नेपाल, भारत र चीन

चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षागर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नुनै उपयुक्त हुन्छ।

सि जिनपिङको विश्व दृष्टिकोण

समकालीन विश्व राजनीतिमा प्रचलित हार्डपावर सैन्य र आर्थिकमा चीन दरो छ। तर सफ्टपावर संस्कृति र भाषामा पनि चीनको आसाधारण हैसियत छ।

लीला लेखनका स्रोत र सीमाहरू

साहित्यकार इन्द्र बहादुर राईद्वारा प्रतिपादित लीला लेखन एक पाठ हो। जसलाई बुझ्न त्यस पाठका संकेत र स्रोत थाहा पाउनु पर्ने हुन्छ। लीलाको लेख्य र मौखिक स्रोतहरू हामी पूर्विय दर्शन भारतीय र चीनीया दर्शनमा पाउन सक्छौ।

कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन

नयाँ शीतयुद्ध ? को बीच ? चीन र अमेरिका सम्बन्ध जब–जब संकटमा पर्छ, तबतब नयाँ शीतयुद्धको चर्चा चल्न थाल्छ। पुरानो शीतयुद्ध समाप्त भएको तीन दशक पुग्न लाग्दा त्यो धङधङीबाट विश्व राजनीति मुक्त हुन सकेको छैन तर अमेरिका र चीनबीच भविष्यमा युद्ध हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन्। तर यहाँ यस्तो पुस्तक छ जसले वैचारिक ध्रुवमा बाँडिएको अति जटिल शीतयुद्धको चरमोत्कर्षमा विकसित चीन अमेरिका सम्बन्धको जीवित दस्तावेज हो।

चीन–अमेरिका द्वन्द्वको थुसिडेडिस ट्राप

अमेरिका र चीनबीच चलेको व्यापार युद्ध सजिलै रोकिनेवाला छैन। चीनबाट अमेरिका आयात हुने स्टिललगायतका सामानमा ट्रम्प प्रशासनले भारी कर लगाएपछि चीनले त्यसको जवाफ अमेरिकी सामानमाथि थप कर लगाएर दिएको छ।

फुकुयामावादी वामपन्थीको शासन र संकट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) को एक्काइसाैँ शताब्दीको जनवादको मिलनपछि एक भएको नेपाल कम्युनिस्ट पार्टीको एक छत्र शासन अहिले राष्ट्रमा कायम छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्