अर्जुनचौपारीको पहिचान नवग्रह मन्दिर
स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ।

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ।
प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।
टेक्सासमा एउटा उखान छ -सबै स्वर्गवासी हुन चाहन्छन् र मर्न कोही पनि चाहँदैनन्।
शुद्ध विचारलाई वर्तमानमा सकारात्मक सोच भनिन्छ। शुद्ध विचार सबैका लागि कल्याणकारी हुन्छ।
कोरोना कालमै मलाई डिप्रेशन भएको थियो। नेपालमा दुईचार ठाउँमा उपचारको प्रयत्न गरियो।
हाम्रो जीवनमा खाना र सुताइका जस्तै आध्यात्मिक ज्ञानको पनि धेरै महत्त्व छ।
विवाह कसैको जोर जबर्जस्तीले गरिने विषय बन्नु हुँदैन। करकापको वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ।
विज्ञान पढ्दा उसले कहीं धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्मपुनर्जन्मको समेत कुरा भेटिनँ।
जातभात नमिलेर के भो? मन मिलेकै छ। पढाइ मिलेकै छ। म आफ्नो निर्णयबाट पछि हट्न सक्तिनँ। परम्परावादी सोच त्याग्नै पर्छ। जातभातले अबको प्रेम रोकिनु हुँदैन।
माथिको डाँडो सोमबारे हो। प्रत्येक सोमबार त्यहाँ हाट लाग्छ। सुर्ती र जाँड रक्सी प्रशस्त बिक्छ। पल्लो गाँउ र ओल्लो गाँउको कुरा प्रशस्तै सुन्न पाइन्छ।
नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।
वर्ग विभेद वास्तवमै सामन्तहरूले गरिवहरूलाई थिचोमिचो गर्न बनाइएको कथित नियम रहेछ भन्ने कुरामा पनि उनीहरू प्रस्ट भए।
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्व भएको पर्वोत्सव हो।
नेपाली सेनाले स्थापनाकालदेखि नै नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्याउँदै आएको छ।
