२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सभापतिज्यू! पार्टी कब्जा होइन कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नुस : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई एक बनाउन भागवण्डाको अन्त्य हुनुपर्ने बताएका छन्। जनआन्दोलन दिवसको अवसरमा कांग्रेस काठमाडौं ६ ले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘हामी पार्टीभित्र भागवण्डा चाहँदैनौं। तर सभापतिजीले नै भागवण्डाको प्रस्ताव ल्याएपछि के गर्ने?’

नेकपाका नेतालाई चिनियाँ दीक्षा

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहना राखेको छ। नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन्। चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन्।

छविलालको छवि

संसद्को चुनावमा विजय प्राप्त गरेपछि जोन एफ केनेडीलाई बधाई दिनेको लर्को लाग्यो। आफ्नो दलका बाहेक अरू पनि धेरै थिए। रसियामा कम्युनिस्टले अक्टोबर क्रान्ति सम्पन्न गरेकै वर्ष (सन् १९१७) धर्तीमा पाइला टेकेका केनेडी कम्युनिस्टका कट्टर विरोधी थिए। सुरुमा पत्रकार थिए उनी।

निराश नपारौँ

नेपालमा कम्युनिस्ट पार्टीस्थापना हुँदा देशमा राणा शासन थियो। त्यसविरुद्ध आन्दोलन चलिरहेको थियो। राणा शासनको उत्तराद्र्धतिर त्यस शासनविरुद्ध आन्दोलन सुरु गरेर प्रजापरिषद्ले आमनागरिकबीच आफ्नो परिचय स्थापित गरेको थियो। जुन कुरा नेकालाई सहज लागिरहेको थिएन। फलतः प्रजापरिषद् रहँदासम्म कांग्रेस जनतामाझ आफ्नो वर्चस्व कायम गर्न नसक्ने देखेर प्रजापरिषद्लाई यो वा त्यो रूपमा कमजोर बनाउने खेलमा लाग्यो। आन्दोलनको नेतृत्व आफूले गरेको देखाउन नेकाले त्यही खालको व्यवहार गर्दै रह्यो।

भारतीय चुनावका पृथक आयाम

बिहारको बेगुसारियाबाट कन्हैया कुमारलाई चुनाव लडाउन संयुक्त विपक्ष मोर्चाले अस्वीकार गरेको समाचार आउनु कुनै आश्चर्यको विषय होइन। आफ्नो अनुकूल समयमा यस्तो निर्णयले भारतीय कम्युनिस्ट पार्टी(भाकपा)लाई पक्कै पनि आक्रोशित बनाएको हुनुपर्छ।

विप्लव बुझेका प्रचण्ड

एउटा नेपाल कम्युनिस्ट पार्टीले अर्को नेपाल कम्युनिस्ट पार्टी (विप्लव)विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ। उसो त नेपालको राजनीतिमा एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई निषेध गरेको घटना नौलो भने होइन। हिजो पनि माओवादी र एमालेले एक अर्कालाई निषेध गरेकै हुन्। माओवादीको आलोचना गर्नेमा कांग्रेसभन्दा एमाले एक कदमअगाडि थियो।

एकीकरण टुंग्याउन शीर्ष तहमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रियाको बाँकी काम टुग्याउन शीर्ष चार नेताहरूबीच छलफल चलिरहेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गए पनि एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल अघि बढाएका हुन्।

सीताको उपचार जोन हप्किन्समा सुरु

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक भेटघाट नगर्ने भएका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे हिंसात्मक आन्दोलनका क्रममा मानवताविरोधी अपराध भएको भन्दै संलग्नलाई कारबाही गर्ने माग उठिरहेका बेला दाहालले आफ्नो अमेरिका भ्रमणलाई पत्नीको उपचारमा केन्द्रित गर्ने भएका हुन्।

चन्दलार्ई वार्तामा ल्याउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गरी समाधान गर्न माग राखेको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा धारणा राख्दै प्रतिपक्ष दलका सांसदहरूले सिके राउतलाई मूलधारमा ल्याउने सरकारको निर्णयको स्वागत गर्दै अब चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा ल्याउन माग गरेका हुन्।

प्रधानमन्त्रीको आक्रोशः विप्लवसँग यति लुट्न पाइन्छ, बढी नलुट्नु भनेर वार्ता गर्नु?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ।

‘तारा होइन जूनै झारिदिउँला भन्ने कम्युनिस्ट सरकारको जोवन ठट्टैमा जान लाग्यो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सरकारको एक वर्ष ठट्टामा वितेको टिप्पणी गरेका छन्।  आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले जनताको अभिमत ल्याएर के के न गर्छु भन्दै आएको सरकारको देख्ने आधार केही पनि नरहेको बताए।

अस्ताए पुराना कम्युनिस्ट नेता

पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो। गत पुस २३ गतेदेखि अस्वस्थ बनेका उनलाई ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका अधिकारीको थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

किन घट्दैछ कम्युनिस्ट साख ?

किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा हुनुहुन्छ। कमेन्ट बक्समा लेखेर तपाई पनि प्रश्न सोध्न सक्नुहुन्छ। हामी समेट्नेछौं।

विकासमा सबै एक हुनुको विकल्प छैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका लागि सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। विकास निर्माणका लागि सबै दल एक भएर नयाँ ऊर्जा र उत्साह लिएर जनता माझ जानुको विकल्प नरहेका बताएका हुन्।

सत्तासीन दलभित्रको सुनामी

नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार चलाइरहेकाहरू र बाहिर बसेकाहरू बीच उत्पन्न परकम्पले उत्पन्न गरेको सुनामी शान्त भइसकेको हो त ? राजनीतिको बजारमा यो प्रश्न अझै सेलाएको छैन। अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनलाई हेर्ने दृष्टिकोणका आधारमा विगतमा साम्यवादी दलहरू फुटिरहेका हुन्थे। यो पटक अमेरिकालाई हेर्ने र बुझ्ने फरक दृष्टिकोणका आधारमा नेपाल कम्युनिस्ट पार्टीमा कलहको बीजारोपण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्