२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फूल

रोशनले भन्न चाहेर नि कसैलाई भन्न सकेको छैन। रोशनको मुखमा तनावको आगो सल्किएको छ। जुन आगो उसले निल्न पनि सकेको छैन ओकल्न पनि सकेको छैन। साथीभाइ, छरछिमेकी, इष्टमित्रहरूका अगाडि ठाडो शिर निहुरिने भयो भनेर चिन्तित छ।

पर्खिरहेको छ मेरो गाउँ

पर क्षितिजसम्म सन्नाटा छाएको छ चराको चिर्विर, झर्नाको छङछङ ढिकीले गाएको ढिकीच्याउँ, जाँतोको घुनघुनबाहेक निस्कदैन अचेल केटाकेटीको आवाज, गोठालाले बजाएको सुसेली, खेतालाले गाएको जेठे भाका, असारे भाका।

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।

नपिइएको विष,निर्दोष चोर

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। ज्यान जोगाउन निकै गाह्रो थियो। सरकार पक्ष र विद्रोही पक्ष जसले जति बेला पनि मान्छे मार्थे। मान्छे मार्नु सामान्य कुरा थियो।

प्रज्ञाप्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई

उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने कृति हो। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार ,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ।

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।

चलखेल

उमेश बेलाबेलामाफुर्काउँथ्याे, ‘ओहो कति राम्ररी काम गर्छौ है, तिमीले! गल्ती औंल्याउने ठाउँ कहीं छैन। सधैं यसरी नै काम गर्नु। म तिमीलाई चाँडै नै थाई गर्दिन्छु।’

डा. जोशीलाई श्यामविश्व पुरस्कार प्रदान

नेपालभाषाका आधुनिक कवि तथा लघुकथा लेखक डा. आनन्द जोशीको ‘प्यकालँय् जि जि’ लघुकथासंग्रह लाई याताज श्यामविश्व पुरस्कार प्रदान गरिएको छ।

झुपडी

मैलै भगवानलाई सम्झें,‘हे भगवान् यिनीहरूलाई मलाई जस्तो सानो झुपडीमा एक्लै बस्न नपरोस्।’

रिक्साको कोरस

रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह«ो छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ।

पाँचाै विलोम अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग

नेपाली लघुकथाको विधागत उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को पाँचौं अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग भएको छ।

ज्योति साहित्य प्रतिष्ठानले मनायाे २०५ औं श्रृङखला

ज्योति साहित्य प्रतिष्ठानको २०५औं श्रृङखला प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भयो।

पल शाहको मुद्दामा सर्वोच्चको ठहर, ‘पीडितले बकपत्र फेर्दैमा आपराधिक दायित्वबाट उम्कन मिल्दैन’

‘पीडितले प्रतिकूल बकपत्र गर्‍यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्