२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गिरीकाे ‘सुतेको समुद्र’ को चालिसौं वार्षिकाेत्सव संस्करणकाे लाेकार्पण

नेपाल स्रष्टा समाजले साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’को चालिसौं वार्षिकाेत्सव संस्करण लोकार्पण गरेको छ।

चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिंड माया हिंड’

हास्यकलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिंड माया हिंड’ बोलको गीत ल्याएका हुन्।

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ।

झरनाको पानी लोकार्पित

अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मुक्तकसंग्रह झरनाको पानी हालै एक कार्यक्रम बीच लोकार्पण गरेको छ।

गणेशमानले पैसा चोर्दा

खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, छेलोखेलो हुन थाल्यो। हुँदाहुँदै ऋणसमेत दिने भए। यसरी टोले बदमासहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।

पाँचपोखरीको ‘अध्यात्म यात्रा’

पाँचपोखरी काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो। यो बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्र स्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान र साधना गरेको पाइन्छ। उपल्लो भोटाङमा पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गी‌का लागि पवित्र स्थल मानिन्छ।

कर्ममा एकाग्र दृष्टि

कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने हामीले आफ्नो लक्ष्यप्रति अर्जुनदृष्टि राख्नुपर्छ, जसरी महाभारतमा अर्जुनले माछाको आँखा मात्र देखे। सफलता नै एकाग्रताको उपलब्धि हो। ‘अर्जुनदृष्टि’ ध्यान, धारणा र धैर्यको समष्टि हो।

सत्यमोहनको साधना-अन्तर्य

टोलवासीहरू जसले दशकौंदेखि सत्यमोहनलाई दिनहुँ देखिरहे, उनीहरूमध्ये नै कसैले जोशीका संस्मरणहरू समेट्न चलाए कति राम्रो हुन्थ्यो। ‘पूजा’मा आलिखित कतिपय संस्मरण जोशीलाई वैयक्तिक तवरमा चिन्ने सुन्दर ऐना पनि हुन्।

बादलडाँडाबाट देखिने देश

अस्ति भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई। छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार।

के पुस्तक विमोचन आवश्यक छ?

२०४९ सालमा हाम्रो संयुक्त कृति ‘यात्रापछि यात्रा’ विमोचन थियो। भर्खर भर्खर लेख्न सुरु गरेका हामीभित्र निकै उत्साह भरिएको थियो। विमोचन किसुनजी (कृष्णप्रसाद भट्टराई) को हातबाट बिहान ८ बजे राखिएको थियो। तर, उहाँ ९ बजिसकेपछि मात्रै आउनुभयो। हतार–हतार किताबको विमोचन गर्नुभयो र किताबै नपल्टाई भन्नुभयो– किताब निकालिहाल्न हतार गर्नुहुँदैन

राजनीतिक कला

ऊ खेल क्षेत्रको सम्भावना थियो। चरित्रहीन बनाइएछ। सतिले सरापेको देश त्यसै भनिएको होइन रहेछ। सरल, इमानदार, राष्ट्रवादी, कर्मशील र दीर्घ सोचका मान्छेहरू कहिल्यै उठ्न सक्दैनन्।

आरोहण गुरुकुलमा मञ्चन हुँदै छ ‘नासो’

काठमाडौंमा नाटक नासो मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो।

बराबर

नोकरलाई ‘तेरो मालिक्नीलाई लोग्ने मरोस् कि बाँचोस् मतलव छैन। उसलाई मै हुँ भनेर सान देखाउन पाए पुग्छ। ऊ आएपछि यो खाना उसैलाई खानु भन है भनेर ढोका बजार्दै सुत्ने कोठा भित्र पसे।

काठमाडौंमा हुँदै छ अन्तर्राष्ट्रिय बालकला मेला

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान समसामयिक चित्रकला विभाग र जिपी कोइराला फाउन्डेसन (कला र संस्कृति विभाग) को संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बालकला मेला सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्