२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जिम्मेवारी

छोराछोरी नजिक नहुँदा नित्य आमा बिरामी, हाँस्छौ खेल्छौ घरपर बसी गर्वका साथ हामी। आमाजस्तै प्रिय अवनिको काख नै रोज्नुपर्छ,आऊ आफ्नै रनवन घुमी औषधी खोज्नुपर्छ।

कवि प्रदीपको ‘म सडकको प्रतिविम्ब’ लाेकार्पण

अभिनव साहित्य समाजले कवि प्रदीपरत्न शाक्यको कवितासंग्रह ‘म सडकको प्रतिविम्ब’ लोकार्पण गरेको छ।

मौलिक भाका संरक्षणमा आमा समूहको चासो

मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ। यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन्।

शर्मा र कट्टेल सम्मानित

७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले पत्रकार तथा मानवअधिकारकर्मी यज्ञ शर्मा र इन्सेक प्रदेश कार्यालयकी वागमता कट्टेललाई सम्मान गरेको छ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८० को ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यपोस्ट (इ) पत्रिकाका प्रधानसम्पादक अश्विनी कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ

प्रतिभा सम्मान गुठीले नौ प्रतिभाको सम्मान गर्ने

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई सम्मान गर्ने भएको छ।

सपनाको देश

सरला र मिलन छिमेकी गाउँबाट एउटै विद्यालयमा पढेका र असल साथी पनि हुन्। बिएको पढाइ पूरा गरेपछि दुवैले बिहे गर्ने निर्णय गरे।

‘नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल’काे परिचर्चा

सल्लेरी साहित्य सङ्गम, धनकुटाले धीरकुमार श्रेष्ठकाे ‘नेपाली साहित्यकाशमा हेमचन्द्र पोखरेल’ कृतिकाे परिचर्चा गरेकाे छ।

आरोप लाउँदैमा कोही दोषी हुँदैन

उर्लिदैमा खहरे त्यो कोशी हुँदैन, आरोप लाउँदैमा कोही दोषी हुँदैन। मातेको त एउटा बहाना मात्र हो,पिउँदैमा थोरै कोही बेहोसी हुँदैन।

पखालिएको चिता

‘पापिनी, तैंले मलाई सधैंभरिलाई छोडेर हिँडिस्। पहिला निकम्मा गरिब भनेर छोडिस्। सँगसँगै नभए पनि एउटै आकाश ओढेर बाँचेका छौं भन्ने सम्झेर मन बुझाउँथें। अब त त्यो पनि रहेन। अरू जे भए पनि घाँटीमा पासो लगाउँदै गर्दा पनि मलाई सम्झिनस् है?

खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन्।

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ।

खास्टो लघुकथासङ्ग्रहकाे लोकार्पण

हाम्रो लघुकथा केन्द्रले साहित्यकार मनीषकुमार शर्मा समितको ‘खास्टो’ लघुकथासंग्रहको लोकार्पण गरेको छ।

महक

हाडमाथि छाला झुन्डिएको मनुष्य कंकाल हामी ‘बुद्धिको बाजी’ लाउने बुद्धिजीवी न हौं जो देवताको नाम ‘हे शिव सम्भो’ भन्दै जप्छौं।

भोलाको झोला

भानुले बाब ममी र हजुरआमालाई सम्झाउँछिन्। भाइ आठ वर्षको मात्रै छ। सबै कुरा बुझ्न सक्दैन। मैले विद्यालयमा पढेर जङफुडले असर गर्छ भन्ने गुरुहरुबाट सिकेका छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्