२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मौनता

‘भै गो, म आफैं राख्छु बाहिर। हुन त हिजै धोएर लगाएकी हुँ। कोठाभित्र खोलेको मन परेन होला बुहारीलाई।’ राजको आमाले भनिन्।

सद्भाव

छिमेकीको अनावश्यक चासोमा दिक्क नमानी, दुर्घटनामा बितेका बाबुलाई सम्झिदै उसले भन्यो,‘हजुर, पितृको सम्झनामा श्रद्धाको बीउ छर्न गएको थिएँ। ढुंगामा छरिएकाले पशुपन्छीको पेट भरिन्छ र माटोमा छरिएकाबाट निष्ठाको बिरुवा उम्रनेछ।’

प्रज्ञाको ‘विषाणु ऋ’ उपन्यासमा धारावाहिकवाद

वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्।

रहेनन् साहित्यसेवी तिलकप्रसाद लुइँटेल

संस्कृत भाषाका अन्वेषक, अनुवाद तथा साहित्यकार तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।

पूर्ण स्मृति सम्मानबाट तीन जना सम्मानित

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार-२०८० प्रदान गरिएको छ।

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।

नराम्रा काम सबै राति हुँदैनन्

नराम्रा काम सबै राती हुँदैनन्,मीठो बोल्ने सबै जाती हुँदैनन्। फूलको बोटमा पनि काँडा हुन्छ,अँगालो मार्ने सबै साथी हुँदैनन्।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

न्याय मरेको देश

नाराजुलुसमै रोकिएको एम्बुलेन्सभित्रको विरामीले लामो सास तान्यो र परपर आँखा हेरी सधैंका लागि एम्वुलेन्सभित्रै ऊ सबैबाट बिदा लियो।

सम्मानित आदेश

आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’

मोह

आमाको असह्य पीडा देखेर आमाले भन्ने गरेको कुरा सम्झ्यो,‘मर्ने बेला प्राण गएन भने एक चिम्टी माटो छातीमा राखिदिए सहजै प्राणपखेरु उड्छ।’

फेवामा खसेका कविता

त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएझैं लाग्छ।

गङ्गाकिनारका तपस्वी

देवीभक्त लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो। उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो।

बालमनोविज्ञान बदल्ने कथा

ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्