गण्डकीमा मध्यावधि चुनावको सम्भावना
गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो।
गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्।
निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी वैशाखका लागि तोकिएको चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।