coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गण्डकीमा मध्यावधि चुनावको सम्भावना

गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो।

मुलुकु मध्यावधि चुनावमा जाने सम्भावना सबैभन्दा बलियाे छ : टोपबहादुर रायमाझी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका छन्।

वैद्य र डाक्टरपछि झाँक्री लिएर हिँडेका प्रचण्डलाई कसैले बचाउन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्।

तोकिएको मितिमा चुनाव हुन्छ, ओली रहेको पार्टी नै आधिकारिक : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्।

नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन, व्यवस्था जोगाउनको लागि हो : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्।

निवार्चन आयोगले चुनावको तयारीबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

निवार्चन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई छलफलका लागि बोलाएको छ।

ताजा जनादेशका लागि तोकिएको चुनावबाट दुई तिहाई ल्याउछौं : बादल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी वैशाखका लागि तोकिएको चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्।

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।

वैशाखमा हुने चुनावबाट केपी ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो दल बन्छ : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्