७ वैशाख २०८१ शुक्रबार

भ्रष्टाचारको भय

राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।

आज ७१ औँ विश्व कुष्ठरोग दिवस

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।

सरकारी योजनाको अवधारणामै छैन ‘जलवायु परिवर्तन’

वर्तमान विश्वको प्रमुख चुनौती रहेको जलवायु संकटले मानव अस्तित्वलाई समेत चुनौती दिइरहेका बेला सरकारलले सार्वजनिक गरेको १६औं योजनाको अवधारणापत्रमा जलवायु परिवर्तनको विषयलाई कुनै प्राथमिकता दिइएको छैन।

यामाहाको ‘ब्लु स्क्वायर’ सोरुम

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कौशलटार भक्तपुरमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ।

राजसंस्थाको पुनरागमन सम्भव छ?

अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ।

पाल्पामै पहिलो पटक रामपुरबाट डिजिटल परिचयपत्र वितरण

डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ।

कायममुकायमको अभिमानमा न्यायपरिषद्

दीपककुमार कार्कीको कार्यकालमा का.मु. कै हैसियतमा परिषद् र आयोगको अध्यक्षता गर्ने र त्यसपछिको तेस्रो वरियताक्रमको व्यक्तिले अनधिकृतरूपमा वरिष्टतम् न्यायाधीशको हैसियत ग्रहण गरी न्यायपालिकालाई दीर्घकालीन असर पार्नेखालका निर्णयहरू भए गराइए ।

सुदूरको पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

सुदूर पश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ।

सुदूरपश्चिम प्रदेशः पञ्चवर्षीय योजना अवधारणा स्वीकृत

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको हो।

‘नेपाली विकास’ अवधारणामै समस्या

नेपाल ‘अल्पविकसित’ (लिस्ट–डेभलोपिङ)मुलुकहो भनेर हामीले आफैँ साना बालबालिका हुँदादेखि सुन्दै आएका हौँ । यसो भन्न थालेको पनि दशकौँ बितिसकेको छ । दौँतरीहरू जस्तो दक्षिण कोरिया, ताइवानलगायत पूर्वी एसियाली मुलुकहरू बढुवा विकासशील हुँदै विकसित र उच्च विकसित भएर माथिल्ला पद र तहमा पुगिसक्दा पनि नेपाल भने अभागी सिपाही जस्तै सिपाहीमै भर्न भएर सिपाही पदबाटैअवकाश लिनुपरेको अवस्थामा छ ।

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजि) अवधारणा अगाडि सारेको छ।

क्रान्तिको अवधारणा : पश्चिममा बेपत्ता, परिधिमा सीमित

कार्ल माक्र्स उन्नाइसौँ शताब्दीका मात्रै महान् चिन्तक थिएनन् । आजको हाम्रो समय बुझ्ने सन्दर्भमा पनि उनको चिन्तन बृहत् छ । समाज बुझ्न माक्र्सको चिन्तन जतिको उपयुक्त अरू छैनन् ।

‘औद्योगिक ग्राम’ अवधारणामै सीमित

सरकारले घोषणा गरेको ‘औद्योगिक ग्राम’ पाल्पामा अलपत्र परेको छ। स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/०७४ बाट बजेट विनियोजन गरेको थियो।

मुख्यमन्त्रीकाे जवाफ : सन्तुलित विकासको अवधारणामा टेकेर बजेट ल्याएका हौं

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनताको भावना र आवश्यकता अनुरुपकै बजेट ल्याएको बताएका छन्।

खुला सरकारी तथ्यांकको अवधारणा

विश्वव्यापीस्तरमै खुला सरकारी तथ्याङ्कको अवधारणालाई नयाँ मानिन्छ। यो सुशासन र पारदर्शिता अभिवृद्धि गर्न मद्दत पु-याउने एउटा सशक्त माध्यम हो। प्रविधि र इन्टरनेटको विकाससँगै सरकार र त्यसका कार्य नागरिकको तहमा सहजै पुग्नुपर्ने मान्यता विकसित भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्