२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ ।

कााभ्रेमा राप्रपाका उम्मेदवारको मृत्यु

काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका  वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नं १२ को वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु  भएको हो । उनको मृत्यु पश्चात सो वडामा निर्वाचन नहुने भएको छ।

खोलाले बगाएर आमाछोरीको मृत्यु

खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए ।

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु

पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ।

चट्याङ् लागेर युवतीको मृत्यु

बुधबार बिहान चट्याङ् लागेर नेपालगञ्ज उपहानगरपालिकामा एक महिलाको मृत्यु भएको छ । विहान ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँबस्तीका २७ बर्षीय कमला रावतको मृत्यु भएको हो ।

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती १० बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो ।

चट्याङले लागेर उम्मेदवारको मृत्यु

चितवनमा चट्याङले लागेर मंगलबार बिहान कालिका नगरपालिका वडा नं. ११ का वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ।

चट्याङ लागेर दुई जनाको मृत्यु

मंगलबार बिहान परेको चट्याङ लागेर दुई जनाको निधन भएको छ। वर्षासँगै चट्याङ पर्दा जिल्लाको पश्चिमी कटारी नगरपालिका ११ हर्देनीका ४७ वर्षीय भेषराज खत्रीको घरमै निधन भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

जिल्लाको मालिका गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका गाउँपालिका ४ अर्खवाङ्गका ८० वर्षीय डोरबहादुर खत्रीको मृत्यु भएको हो ।

आगलागीमा परी चारको मृत्यु पाँच घाइते

दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

बाग्लुङमा करेन्ट लागेर दुईको मृत्यु

बाग्लुङमा करेन्ट लागेर दुई युवाको मृत्यु भएको छ । नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्ने दुई जनाको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

युगान्डामा मृत्यु भएका नेपालीको परिवारलाई सहयोग

युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्