७ वैशाख २०८१ शुक्रबार

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ।

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै

यसअघि बुधवारका लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो।

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

अति बिदालाई बिदाइ गरौं

जहाँ सातामा दुई दिन बिदा दिने नियम छ, त्यहाँ पनि काम गर्ने घण्टा भने एक दिन बिदा दिने मुलुकसँग मिल्ने गरी निर्धारित गरिएको देखिन्छ। यसरी हेर्दा निश्चित अवधिको सक्रियतापछि आराम गर्नुपर्ने विषयमा विश्वव्यापी स्वीकारोक्ति देखिन्छ।

नेम्वाङको अन्त्येष्टि अघि शवयात्रा गरिने, यस्तो छ रुट

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) गरिँदै छ।

विदेशबाट आइपुगे नेम्वाङका छोराहरू, अन्त्येष्टि भोलि गरिने

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको छ।

च्यासलबाट नेम्वाङको पार्थिव शरीर घर लगियो,अन्त्येष्टि भाेलि गरिने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ।

नेम्वाङको पार्थिव शरीर आज उनकै निवासमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो।

बिपी साहित्य महोत्सव स्थगित

संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष, सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्