१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अमेरिकाले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने

अमेरिकाको संसदले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने प्रस्तावलाई पारित गरेको छ।

दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता : राणा सेमिफाइनलमा

ऋतिक राणा मंगलबार दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महासंघद्वारा कानुन संशोधनको स्वागत

सरकारले लगानी सम्मेलनको सम्मुखमा लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेकोमा निजी क्षेत्रले स्वागत गरेको छ।

कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।

उपनिर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

दपेटिएको लोकतन्त्र

आजका लोकतान्त्रिक भनिएका दलहरूबाटै लोकतन्त्रलाई खतरा छ। त्यसैले लोकतन्त्र जोगाउनुपर्ने सबैभन्दा बढी अभिभारा पनि उनीहरूलाई नै छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड बिगो माग गर्दै मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।

पौडेलले पदमै रहँदा अमेरिकी पिआर लिएको कुरा लुकाएर जागिर खाए: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको विवरण लुकाईछिपाई गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्