२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २३ करोड बिगो माग गर्दै मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै आइतबार मुद्दा दर्ता गरेको छ।

उनलाई  सार्वजनिक पदमा बसेर गैरकानुनी  सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ। 

त्यसैगरी पौडेलका दाजुलाईसमेत मुद्दा दर्ता गरिएको छ। उनका दाजुलाई पनि सम्पत्ति जफत प्रयोजन माग गर्दै मुद्दा दर्ता भएको विशेष अदालतले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०८१ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App