७ श्रावण २०८३ बिहीबार
image/svg+xml

विद्युत् व्यापारमा नेपालको ठूलो फड्को, निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी

नेपालले विद्युत् व्यापारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै समीक्षा वर्ष २०८२/०८३ मा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ।

‘लज्जावती’को ‘दिलको मोटर’ ले तान्याे दर्शककाे मन

प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लज्जावती’को गीत ‘दिलको मोटर’ले दर्शकको ध्यान तानिरहेको छ।

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा लहानका कर अधिकृत पक्राउ

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ।

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : दाहाल

संयोजक दाहालले उत्पीडित वर्ग तथा समुदायले प्राप्त गरेका हकअधिकार र उपलब्धि रक्षा गर्नुपर्नेमा जोड दिए।

नियुक्ति र बढुवामा अब राजनीतिक दबाब चल्दैन : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

काभा मेन्स भलिबल च्याम्पियनसिप: नेपालको लगातार दोस्रो हार

नेपाल पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ।

त्रिविमा प्रदर्शन गर्ने ६ विद्यार्थी पक्राउ, युनियनद्वारा रिहाइको माग

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, त्रिविका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि युनियनले उनीहरूको रिहाइको माग गरेको छ।

ताप्लेजुङबाट झन्डै १९ करोड राजश्व सङ्कलन

आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ।

जीडब्लूएम ओरा-५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

सार्वजनिक भएयता ओरा-५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ। शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको कम्पनीको दाबी छ।

खोलाको तीरै तीर

भन्न त बाउबाजेले भन्ने गर्दथे, ‘दिशापिसाब भनेको जहाँ पायो त्यहीँ, त्यसमाथि पनि सार्वजनिकस्थल मठमन्दिर, पानी बग्ने ठाउँ, कुलाे, नदी खाेल्सा आदिमा गर्न हुँदैन पाप लाग्छ।’

विश्वकप लिग २ : नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै

आइसिसी विश्वकप लिग २ को जारी सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

कक्रोच जनता पार्टीको आन्दोलनप्रति शिखर धवनको प्रतिक्रिया : हाम्रा युवाहरू देशको भविष्य हुन्

भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान शिखर धवनले पनि नीट पेपर लीकविरुद्ध कक्रोच जनता पार्टीको आन्दोलनप्रति प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्