२ पुस २०८२ बुधबार
image/svg+xml

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ म भन्छु– सुमना एकतामा छ’

पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले आफ्नो राजनीतिक अवस्थितिबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफू ‘एकता’ को पक्षमा उभिएको स्पष्ट पारेकी छन्।

कुलमानको पार्टी घोषणा सभामा पुगेर सुमनाले भनिन्- देश बनाउन सबै एकजुट हुनुपर्छ

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पुगेकी पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्तिहरूबीच एकताको अपरिहार्यता औँल्याएकी छन्।

क्यानका महानिर्देशक अधिकारीसहित सात जनालाई विशेषमा मुद्दा

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अब प्रविधिबाट हुने हिंसा रोक्न आवश्यक

लैगिंक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको सचेनामुलक कार्यक्रममा सचेनतामुलक फुलेक्सा बोर्ड उपलब्ध गराइएको हो ।

एमालेले अनेक हन्डर खाइरहेको छ, यस्तो बेला ओलीकै वरिपरि गोलबन्द हुनुपर्छ: पौडेल

उनले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा फिर्ता भएको स्मरण गर्दै अहिलेको अधिवेशनमा त्यस्तै हुनसक्ने दाबी गरे।

क्यानका महानिर्देशक अधिकारीलाई अदालत पुर्‍याइयो

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई लिएको छ।

दल बदलमा ताप्लेजुङका जनप्रतिनिधि

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा र सदस्य सन्तोष राईले दल बदल गरेका छन् ।

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन पुगेका यादवले विश्वासको मत प्राप्त गर्ने अंकगणित नपुग्ने देखेपछि रोस्ट्रमबाटै राजीनामाको घोषणा गरेका हुन्।

माओवादीको कर्णाली प्रदेशसभा दलको नेताबाट शर्माको राजीनामा, प्रलोपामा संलग्न

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १६ वाम घटक दल एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि उनी त्यो पार्टीमा खुलेका थिएनन्।

‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभामा सुमना पनि

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठको उपस्थित भएकी छिन्।

एमाले महाधिवशेनः दुई बाहेक सबै जिल्लामा प्रतिनिधि छनोट टुङ्गियो

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ।

गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन

गुल्मीमा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो।

मैवाखोलामा लालीमा कप मंसिर २१ देखि

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्