२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छः माओवादी केन्द्र

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ।शनिबार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो।

माधव नेपालले भने- माओवादी अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी हो

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

बुधबारको संसद् बैठकमा राप्रपाका मन्त्रीले हिन्दु धर्मको विषयमा कुरा उठाउन थालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका थिए। सरकारकै मन्त्रीले हिन्दु राज्यको माग गर्दै आएको विषय गम्भीर भएको ती दुई पार्टीका सांसदहरूले तर्क गरे।

माओवादी केन्द्रको स्थायी समिति र पदाधिकारी बैठक बस्दै

बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो। आजको बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने पार्टीको तयारी छ।

सत्ता गठबन्धनको भविष्य धरमरको संकेत

सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्ति पार्टीले निहुँ खोजिरहेका बेला रास्वपालाई गृहमन्त्रालय दिने कि नदिने भन्ने बारेमा सत्ता गठबन्धनमा मत विभाजन भएपछि सरकारलाई अप्ठेरोमा धकेलेको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।

लामिछानेलाई गृह फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो।

गृहमन्त्रालयबारे छलफल गर्न दाहालको अध्यक्षतामा पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ।

‘एमालेसँग दुरी बढाउने माओवादी संकेत’

प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्ने माओवादी केन्द्रको निर्णय

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै

बिहीबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्