कुलमानले भने- शिक्षा, स्वास्थ्य र यातायात ‘फ्री’ गर्न सकिन्छ
ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र पर्यटन क्षेत्रको आम्दानीबाट देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सकिने बताएका छन्।

