९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री कप महिला टी–२० खेल्ने गण्डकीको टोली प्रस्थान

नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन

प्रचण्डलाई अमरेशको प्रश्न,‘तपाईँ र परिवारमाथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्रमाथि हमला?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्।

रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन

नातिनी प्रतिभाको खर्चिलो, भड्किलो र राजसी विवाह नै कुनैबेलाका क्रान्तिकारी प्रचण्डको राजनीतिक अवसानको चिहान बन्यो भने आश्चर्य नमाने हुन्छ।

सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री

समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए।

एनसेलमा परिवारकाे नाम जोडिएको बारे प्रधानमन्त्री भन्छन्: गणतन्त्रमाथि हमला भो

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद–बिक्री प्रकरणमा आफ्नो र परिवारको नाम जोडेर गणतन्त्रमाथि हमला गरिएको टिप्पणी गरेका छन्।

अघिल्लो कार्यकालमा पनि मैले एनसेलले कर तिर्नुपर्छ भन्ने कुरामा लडेको थिए: प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल कर तिर्न पर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन्।

तीन पालिकामा अझै कार्यान्वयनमा आएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।

प्रधानमन्त्री दाहाल भन्छन्: एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्रीमा गडबडी भएको शंका लागेको बताएका छन्।

प्रधानमन्त्री दाहालले बुझेकै हुन् त समयको महत्त्व?

प्रधानमन्त्री दाहाल आजबाट १० बजेनै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाललाई नागरिक अभिनन्दन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ।

अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्