१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अघिल्लो कार्यकालमा पनि मैले एनसेलले कर तिर्नुपर्छ भन्ने कुरामा लडेको थिए: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल कर तिर्न पर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले  एनसेल कर तिर्न पर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन्।

उनले भने, 'एनसेल प्रकरणमा अघिल्लो कार्यकालमा मैले कर तिर्न पर्छ भनेर लडेको हुँ। लेखा समितिमा आफै गएर यो कर तिर्न पर्छ भनेर लडेको हुँ म। र तिराइएको पनि हो। त्यही विषयमा मुद्दा पर्‍यो र हामीले जित्यौ। नेपालको ६५ अरब बच्यो। त्यो बचाउने नेताहरुमा म पनि एक हुँ।'

प्रकाशित: ३ पुस २०८० ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App