१२ असार २०८१ बुधबार
image/svg+xml

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो छेउबाट पल्लो छेउ बिनासित्तै चाहारिरहने।

याद जाे गीतसँगै बजिरहन्छ

उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो। तर ऊ किन चिसो गीत गाउँथ्यो? किन मुटु दुख्ने अन्तराहरूमा रुमलिन्थ्यो? ऊ कमानेदेखि धाउँथ्यो, पशुपतिनगर। उसका एकजोर किशोर पैतालाले साइकलको पाउदानी जोडजोडले घुमाउँथ्यो। गन्तव्य खोज्थ्यो।

सम्झना, आलोचना र सुसंस्कार

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा मलाई खुसी लाग्थ्यो। उनी अप्ठ्यारामा पर्दा दुःख लाग्थ्यो। केही समययता जे÷जस्ता हल्ला भए पनि उनी आफैँ नै भ्रष्ट होलान् भन्ने मैले कहिल्यै विश्वास गरिन। त्यो उमेरका नेतामध्ये मलाई बढीनै मन पर्ने थोरै नेतामध्ये एक थिए उनी।

राजनीतिक यात्राका तीन घटना, जसले रवीन्द्र अधिकारीलाई चिनायो

पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए ।

रहरै रहरमा मोडल

चाणक्य नीतिले भन्छ कर्मभन्दा ठूलो लक्ष्य हो। त्यसो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भनेका छन्, ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक’। चाणक्य नीति र महाकवि देवकोटाको महान वाणीजस्तै सम्झना शिवशक्तीलाई उनको लक्ष्यले गन्तव्यमा पु-याएको छ। कला क्षेत्रमा सानैदेखि उनको रुची थियो। स्कुल कलेजमा भएका नृत्य प्रतियोगितामा उनी नछुटाइ भाग लिन्थिन। उनको सपना थियो मोडल बन्ने। सपनाले बाटो समातेको छ, उनी पागल गीतको म्युजिक भिडियोमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन्।

स्यान्टु र नविता च्याम्पियन

नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन्।

अर्जुनाको ‘सम्झनामा आइरहन्छौ’

खोटाङकी गायिका अर्जुना राईले पूर्वेली लोकभाकाको म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत अर्जुनाको ‘सम्झनामा आईरन्छौ’ बोलको लोकभाकाको भिडियो बजारमा आएको हो ।

सम्झनामा किसुनजी

मैले किसुनजीलाई सानैमा आफ्नो घर बागबजारमा देखेको हुँ। जुन बेला किसुनजी सल्लाहकारसभा अध्यक्ष चुनिनुभएको थियो, मेरी आमा पनि जनकपुरबाट प्रतिनिधिका रूपमा सोही सल्लाहकारसभामा चुनिएर आउनुभएको थियो। किसुनजी भोजनको ठूलो पारखी हुनुहुन्थ्यो।

बहिनीको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना

बहिनीको सम्झनामा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी डमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय ङिमा शेर्पाले आफ्नी स्वर्गीय बहिनी डाली शेर्पाको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । ओखलढुंगा नौ डाँडा संस्था स्थापना गरी शेर्पाले डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र निर्माण गरेका हुन्।

‘काठमाडौं राजधानीजस्तै भएन’

तपाईँको बुझाईमा सहर के हो? सबैखाले अवसर र सुविधायुक्त ठाउ हो सहर । बढी जनघनत्व भए पनि त्यहाँको व्यवस्थापकीय पक्ष निकै चुस्त हुन्छ । सहर सुरक्षित र मानवमैत्री हुनुपर्छ । सहरमा नीति र कानुनको सही परिपालना भयो भने मात्रै त्यो सहर व्यवस्थित बन्छ भन्ने लाग्छ।

अपराधी अझै फरार, अस्पतालमा छटपटाउँदै एसिड पीडित दिदीबहिनी

एसिड आक्रमणमा परेका रौतहट चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरी उपचारका लागि खर्च अभावमा काठमाडौंस्थित एक अस्पतालमा छटपटाइ रहेका छन्। एसिड आक्रमणमा परेका दिदीबहिनी १८ वर्षिया सम्झना र १५ वर्षिया सुष्मिता दासको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

सम्झना आमाको

संसारमा सन्तानका लागि आमाभन्दा ठूलो गुरु अरु कोही हुनै सक्दैन। आफ्नो सन्तानलाई पहिलो ज्ञानको ज्योति कसैले दिन्छ भने आमाले नै दिन्छिन्। आफैँ जन्म दिएर उचित शिक्षादीक्षासमेत दिनु त आमाले आफ्नो कर्तव्य ठान्छिन् नै। तर उनको मन त्यतिले मात्र कहाँ मान्छ र?

सम्झना शृंखला

युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन ।

सम्झनामा ‘शब्द शिल्पी’

‘मन केही लेख्न मानिरहेको छैन । ...अक्षर गुमाएजस्तो, शब्द बिलाएजस्तो, कताकता सिर्जना हराएजस्तो ! विलखबन्द क्षण !

विएचयूका केही सम्झनाहरू

समाजशास्त्र विभागमा हिन्दी माध्यमबाट पढ्ने ९० जना जति र हामी अंग्रेजी माध्यमबाट पढ्ने १७ जना थियौं । १७ मध्ये हामी दुईजना नेपालबाट, दुईजना थाइल्यान्डबाट र एकजना क्याम्बोडियाबाट थियौं भने बाँकी एकजना महिलासहित भारतका थिए । यसपटकको भ्रमणमा हिन्दी समूहका सहपाठी ए.पी.सिंहसँग भेट भयो । हाल उहाँ यही विभागमा प्राध्यापक हुनुहुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्