२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
बिना थिङ


बिना थिङका लेखहरु :

सम्झना : चिरमाया नानासँगको लेक यात्रा

नुवाकोटको बेतिनी गाउँ । बरु टोल । टोलको बीचको दुई तले घर । त्यस टोलमा यो एउटै घर थियो जसको छाना जस्ताको थियो । घरको मोहडा पूर्व फर्किएको । चेप्टो ढुङ्गाले छापेको आँगन । पिंढीमा ढुकुटी खाट ।

याद जाे गीतसँगै बजिरहन्छ

उसका स—साना ओठहरूले प्रायः यिनै हरफहरू गुनगुनाइरहन्थ्यो। बजार त ‘तु चिज हे बढी मस्त मस्त’ मोहरा फिल्मको गीतले तताइरहेको थियो। तर ऊ किन चिसो गीत गाउँथ्यो? किन मुटु दुख्ने अन्तराहरूमा रुमलिन्थ्यो? ऊ कमानेदेखि धाउँथ्यो, पशुपतिनगर। उसका एकजोर किशोर पैतालाले साइकलको पाउदानी जोडजोडले घुमाउँथ्यो। गन्तव्य खोज्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्