८ वैशाख २०८१ शनिबार

कर्णालीमा कांग्रेसको विरोधसभा

कम्युनिस्ट सरकार र प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोधसभा गर्ने नेपाली कांग्रेसको केन्द्रीय नीतिअनुसार कर्णालीका जिल्लामा पनि विरोधसभा कार्यक्रम गरिएको छ। संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध लोकतन्त्र र संविधानको रक्षाको पक्षमा कम्युनिस्ट ओली सरकारविरुद्ध विरोधसभा गरेको नेपाली कांग्रेसले जनाएको छ।

देशैभर कांग्रेसको विरोधसभा

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।

सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रर्दशन

संसद विघटन विरुद्ध कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्