१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत : मुरारका

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेडिकल शिक्षाका लागि सरकारले शुल्क निर्धारण गर्नु गलत भएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको सोमबार नारायणगढमा सम्पन्न ५०औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा अध्यक्ष मुरारकाले उक्त धारणा राखेका हुन्।

सरकारले मेडिकल शिक्षाको शुल्क तोक्नु गलत: महासंघ अध्यक्ष मुरारका

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पसुपति मुरारकाले मेडिकल शिक्षाका लागि सरकारले शुल्क निर्धारण गर्नु गलत भएको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको सोमबार नारायणगढमा सम्पन्न ५० औं वार्षिक साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुरारकाले संविधानमा खुला बजार अर्थतन्त्रको व्यवस्था गर्ने तर शुल्क निर्धारण गरेर सरकारले नियन्त्रणमुखी अर्थव्यस्था अपनाएको आरोप लगाए।

नियमावली विरोधमा शिक्षा व्यवसायी

केही महिनाअघि संशोधित शिक्षा ऐन जारी हुँदा समर्थन गरेका निजी शिक्षण संस्थाहरू सोही ऐनका आधारमा सरकारले बनाएको मस्यौदा नियमावलीको विरोधमा उत्रिएका छन्।

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला लगाएको हो।

शिक्षा पत्रकार सञ्जालमा नयाँ नेतृत्व

शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा भवानीश्वर गौतम निर्वाचित भएका छन्। सञ्जालको बुधबार भएको सातौं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

शिक्षा नियमावलीमा हिसानको विरोध

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले सरकारले कार्यान्वयनमा ल्याउन लागेको शिक्षा नियमावली शिक्षा ऐन (आठौं संशोधन) अनुसार नभएको भन्दै विरोध जनाएको छ। बुधबार पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले निजी शिक्षालयलाई सिध्याउने नियमावली मान्य नहुने बताए।

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

शिक्षामा जागरुकता

माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारू आन्दोलनलगायत थुप्रै राजनीतिक र पेशागत संगठनहरुका हड्ताल बन्दले हाम्रो शिक्षामा ठूलो क्षति भएको छ। गत भारतीय नाकाबन्दी हाम्रो वर्तमान राजनीतिक र कूटनीतिक अन्योलताले झनै ठूलो संकटमा पुर्‍याएको छ।

व्यवहारमा आधारित शिक्षाको खाँचो: नेता साउद

कञ्चनपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले बदलिँदो परिवेशअनुसारको व्यवहारमा आधारित शिक्षाको खाँचो रहेको बताएका छन्।

शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच वार्ता

शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव

'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३' सच्याउन माग गर्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  नेपाल मजदुर किसान पार्टी र मधेसी जनअधिकार फोरमका सांसदले प्रस्ताव दर्ता गराएका छन्। संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउने सांसदको संख्या ३८ छ।

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन्छ: शिक्षामन्त्री पौडेल

काठमाडौँ-शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन्।

शिक्षा प्रणालीको दुष्चक्र

बच्चाहरूको साँच्चै अद्भूत क्षमता र अथाह प्रतिभा हुन्छ तर हामी ती प्रतिभालाई निर्ममतापूर्वक नष्ट गरिदिन्छौं । साक्षरता जति आवश्यक छ अहिलेको शिक्षामा सिर्जनशीलताको महŒव पनि त्यत्ति नै छ । मैले हालै एउटा गज्जबको कथा सुनेँ ।

चिकित्सा शिक्षा विधेयक छलफलमा

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधबीच व्यवस्थापिका संसद्ले आइतबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ लाई छलफलका लागि बहुमतले स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्