शिक्षामन्त्रीको मनपरी. मेरिट कुल्चँदै पैसावाललाई भर्ना
शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबिबिएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन। एमबिबिएस भर्ना भने सकिएको छ।
शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबिबिएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन। एमबिबिएस भर्ना भने सकिएको छ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।
‘तिमी काटेजस्तो गर्नु, म मरेजस्तो गर्छु’ भन्ने एउटा उखान अहिले सरकार र निजी मेडिकल कलेजले व्यवहारमा उतारिरहेका छन् । सरकार नियम बनाएर कार्यान्वयन गरेजस्तो गर्ने, वास्तवमा कार्यान्वयन नगर्ने, मेडिकल कलेज नियम मानेजस्तो गर्ने तर व्यवहारमा ठ्याक्कै त्यसको उल्टो गर्ने ।
सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसी र सरकारबीच भएका सम्झौता खारेज गर्न माग राखेर दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बिनातयारी दाताको दबाबमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक कलेजलाई रकमको प्रलोभन देखाउँदै स्वायत्तता दिँदा पठनपाठन स्तर खस्कँदै गएको छ। पहिलो र दोस्रो उच्च शिक्षा परियोजना असफल भएपछि विश्व बैंकले पुनः साढे ६ अर्ब रुपैयाँ लगानीमा उच्च शिक्षा सुधार परियोजना नामक ५ वर्षे कार्यक्रम नेपाली उच्च शिक्षामा लादेको छ।
‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको छ।
सरकारले पर्याप्त लगानी गरी सञ्चालन गरेको जनक शिक्षा सामग्री केन्द्रको आर्थिक अवस्था दिनदिनै ओरालो लागिरहेको छ। धराशयी भइरहेका सार्वजनिक संस्थानको सूचीमा जनक शिक्षा चाँडै थपिने भन्दै कर्मचारी त्रासमा छन्।
‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।
अस्ट्रेलिया र क्यानाडामा जस्तै नेपालमा पनि सिकाइ प्रभावकारी बनाउन हरेक विषयमा ५ 'इ' प्रयोग गर्नुपर्छ। जस्तो– इन्गेज, एक्सप्लोर, एक्सपेरिमेन्ट, एक्सप्लान र इभालुएट।
स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन्।
काम गर्नेलाई पाखा र चाकडी गर्नेलाई काखा गर्ने प्रवृत्तिको शिकार शिक्षा क्षेत्र पनि भएको छ। शिक्षणकर्मीलाई दलमा लाग्न वञ्चित नगरेसम्म यस्तो अवस्था रहिरहन्छ।
राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।
नेपालका रत्नजित तामाङबुधबार भारतका अमन कुमारलाई सोझो सेटमा पराजित गर्दै नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनको क्वार्टरफाइनलपुगेका छन्। शिक्षा श्रेष्ठले एलिना सुल्तानालाई पराजित गर्दै महिला एकलमा क्वार्टरफाइनल स्थान बनाएकी छन्।
चिकित्सा शिक्षासम्बन्धी ऐन पास नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन तथा सञ्चालन अनुमति नदिन चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
जाजरकोटमा एक सरकारी गाडीमा अत्याधुनिक हतियारको गोली भेटिएको छ। जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य र श्रोत व्यक्ति टेकवहादुर थापालाइ विद्यालय अनुगमनका लागि जिल्लाको पश्चिमी बजार थलहमा पुर्याएर फर्कदै गरेको गाडीलाइ सीमा गाविस १ छेडा बजारमा प्रहरीले जाँच गर्दा गाडीमा दुइ सय पाँच राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।