भारतीय वातावरण मन्त्रीको मृत्यु
भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।
भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।
देशका विभिन्न स्थानका मतदाताहरू निकै नै उल्लासपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। २० वर्ष पछि भएको निर्वाचनमा सहभागी हुन भक्तपुरका मतदाताहरू निकै नै उत्साही देखिएका छन् ।
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले संविधान संशोधनको इमानदार प्रयासले मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वताबरण बन्दै गएको बताएका छन्।
रुख, झाडी र बुट्यानसहित कुल भूभागको ४३.७४ प्रतिशत क्षेत्रफल ओगटेको वन क्षेत्रको संघीयतामा स्वरुप कस्तो हुने भन्नेबारे बहस हुन थालेको छ।
नेपालको भौगोलिक अवस्थितिले दुई ठूला छिमेकी चीन र भारतसँग असम्बद्ध भई अघि बढ्न नसक्ने बाध्यता खडा गरिदिएको छ । यी दुई छिमेकी अहिले संसारलाई चकित पार्दै विकासपथमा अघि बढिरहेका छन् ।
मुलुकमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जना गर्न ठूला योजना निर्माण आवश्यक छ। ठुल्ठूला योजना सम्पन्न गर्न स्वदेशीसँगै विदेशी लगानी अति आवश्यक छ। यसको लागि पनि विदेशी लगानीकर्ता पनि इच्छुक छन्। खर्बौंको लगानीको इच्छा पनि आएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन निर्भयतापूर्वक सम्पनन गर्नका लागि वातावरण तयार गर्न आग्रह गरेकी छन्। उनले १८ वर्षपछि स्थानीय निकायको निर्वाचन हुनु खुसीको कुरा भएकोले मतदाताले मताधिकार प्रयोग गर्न पाउने अधिकार भएकाले गर्दा त्यसका लागि वातावरण तयार गर्न आग्रह गरिन्।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल एकमात्र त्यस्तो ठूलो स्थल बनेको छ जहाँ नेपालका विभिन्न कार्यक्रम, विभिन्न प्रदर्शनीलगायत विदेशी वस्तुसमेत बिक्रीका लागि राख्न सकिन्छ । त्यसैले लगभग बाह्रै महिना, प्रत्येक दिनजसो कुनै न कुनै कार्यक्रम यहाँ आयोजना हुनु स्वाभाविकै हो । यस्ता कार्यक्रममा दैनिक एक लाखजनासम्मले अवलोकन गरेका पनि पाइएको छ ।
झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनले विभिन्न राजनीतिक दलका कार्यकर्तामा एकप्रकारको उत्साह देखापरेको छ।
निर्वाचन आयोगले संविधानसँग बाँझिएको भन्दै विधानबाट 'सनातन हिन्दु राष्ट्र' र 'संवैधानिक राजतन्त्र' हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोग निर्णयविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक आन्दोलनसम्म गर्ने घोषणा गरेको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमैत्री राजनीतिक वातावरण बनाउन र सुरक्षाको अवस्था सुदुढ बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। स्थानीय तह चुनाव मिति वैशाख ३१ गते तोकिएको छ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा एमएससी पढ्दै गरेकी अञ्जना कुँवरको हातमा प्लेकार्ड थियो, 'चुरे संरक्षण गरौं, पर्यावरण जोगाऔं।' उनी चुरे बचाऔं भन्दै नारा पनि लगाउँदै थिइन्। उनी चुरे क्षेत्रकै स्थानीय हुन्। आफू जन्मेको उर्वर भूमि उत्खननदेखि जोगाउन र्यालीमा आएकी थिइन्। उनीसँगै एमएस्सी पढ्दै गरेका अभिषेक खरेल पनि 'चुरे बचाऔं' र्यालीमा सहभागी थिए।
राजधानीको पुरानो बसपार्कमा वातावरण प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगरी काठमाडौं भ्यु टावर निर्माण थालिएको छ। १० वर्गमिटरभन्दा बढी क्षेत्रमा ठूला भवन निर्माणपूर्व वातावरणमा पार्न सक्ने असरबारे इआइए प्रतिवेदन स्वीकृत गराउनुपर्छ। तर काठमाडौं महानगरपालिकाले कानुन र स्थानीय बासिन्दाको आवाज बेवास्ता गर्दै टावर निर्माण कार्य अगाडि बढाएको हो।