२० आश्विन २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिवृद्धि गर्न नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने भएको छ।

‘निटा भी’ विद्युतीय कार बजारमा

मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।

लक्ष्मी बैंकको ग्रीन बचत खाता फेरि सुरु

५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।

हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्।

जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्।

वातावरणीय स्वच्छताका विकल्प

यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। प्रकृतिसँग तादाम्य राख्दै दिगो किसिमले बाँच्नु आजको कर्तव्य भएको छ।

महानगर कार्यालयमुनि ढल पोखरी, निकासका लागि बालेनको प्रतीक्षा

काठमाडौं महानगरपालिकाको कार्यालय सुनधारास्थित ऐतिहासिक बागदरबारमा छ। बागदरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि हाल जीर्णोद्धार कार्य चलिरहेको छ।

अब गरौं कामका कुरा

राजधानी काठमाडौँका मतदाताले विगतमा पनि विद्रोहको मत धेरै पटक दिएका छन्। यसपटक बालेनलाई दिएको मत विद्रोह मात्र होइन, सिर्जनाका निम्ति हो।

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

पाएकाले जित्ने, नपाएकाले जिताउने!

वैशाख ११ र १२ गते टिकट नपाउनेहरू रोएका, ३० गतेपछि चुनाव हार्नेहरूले पुर्पुरोमा हात राखेर रुनुपर्ने र मतदाताले भने आगामी पाँच वर्षसम्म रुनुपर्ने दिनहरू आउलान् कि भनेर यतिखेर सामाजिक सञ्जालहरू मार्फत मतदाताले नै खबरदारी गरिरहेका छन्।

पर्वतलाई प्राथमिकता

विश्वका अर्बाैँ मानिसको स्वच्छ पिउने पानीको स्रोत पर्वतीय क्षेत्र हो। यही पर्वतीय क्षेत्रबाट बग्ने नदीले सिँचाइ तथा जलविद्युत् परियोजना सञ्चालनका लागि आवश्यक पानी उपलब्ध गराउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्