ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत देखियो कोरोना संक्रमण
ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।
ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।
गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।
पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ। जोखिमका बीच पनि काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेर्हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।
२ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।
२ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देश ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्।