कोरोना संक्रमण दर नघटेपछि धरानमा अनुगमन
निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।
निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ। सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएको सो संख्यासँगै योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ३७३ पुगेको जनाएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइसोलेशनमा रहेका बिरामीको पनि श्वासप्रश्वासको समस्या बढी रहेको छ। दुई साता अघि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकोमा अहिले क्रमशः बढ्दै १२ पुगेको छ। जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ।
इटहरी वडा नं. २ मा रहेको माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ