४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँच लाख भारुसहित भारतीय पक्राउ

सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

घर आगलागी हुँदा सुत्केरीसहित परिवार बिचल्लीमा

दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ।

शिव शिखर बहुउद्देश्यीय सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग गरेका छन्।

किसानबाट पौने २ अर्ब रुपैयाँको धान खरिद गर्दै सरकार

सरकारले किसानबाट करिब पौने दुई अर्ब रूपैयाँको धान खरिद गर्ने भएको छ। किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ५० हजार मेट्रिक टन धान खरिद गर्न लागेको छ।

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई दुई लाख सहयोग

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पालाई पूर्वविद्यार्थीद्वारा दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

ओखर बेचेर मनग्य कमाउँछन् जुम्लाका किसान

जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।

उच्च शिक्षालाई ‘एक रुपैयाँ बचत’

बालबालिकालाई उच्च शिक्षा पढ्न सहज होस् भन्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्दै छ।

गहिरिँदै एनसेल प्रकरण: आजियटा र सुनेभेराविरुद्ध उच्च अदालतमा मुद्दा

एनसेनको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

एनसेलले दायर गरेको रिटमा आज पेशी

आफूमाथि करिब ५८ अर्ब रुपैयाँ कर निर्धारण तत्काल रोकिपाउँ भन्दै करिब तीन वर्षअघि एनसेलले रिट दायर गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्