२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लेक लागेर बिरामी परेका चार विदेशी पर्यटकको उद्धार

विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।

राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ।

‘कार्की प्रतिवेदन’को कार्यान्वयन

कयौँ अवस्थामा यसले आफ्नै जनतालाई न्यायबाट विमुख हुनुपर्ने अवस्थाबाट पार लगाएको छ। खासगरी स्वतन्त्रता र मानव अधिकारका पक्षमा अदालतले खेलेको भूमिका संसारका अन्य मुलुकका लागि समेत उदाहरणीय बन्न पुगेको छ।

जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु (अपडेट)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।

झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे

बिहीबार ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लनेबित्तिकै दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

बच्चालाई खुवाइने सेरेलेकमा चिनीको मात्रा अत्यधिक पाइएको दावी

बच्चाहरूका लागि प्रयोग हुने नेस्लेको सेरेलेक र दूधको धूलोमा चिनीको मात्रा बढी पाइएको एक अध्ययन रिपोर्टमा दावी गरिएको छ।

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

मुस्ताङमा प्रहरीको सुझाव: मुक्तिनाथ जाँदा दौडधुपको यात्रा नगर्नू

पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। ती मध्ये अधिकांश भारतीय रहेका छन।

सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैनः सांसद् बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन्।

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

शारीरिक रुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन।

भारतमा बिबिसीको नयाँ स्वरूप, स्वतन्त्र कम्पनीका रूपमा कलेक्टिभ न्यूज रुमको स्थापना

भारतमा बिबिसीको प्रकृति परिवर्तन हुने भएको छ। बुधवार देखि ‘कलेक्टिभ न्यूजरुम’ नाम गरेको स्वतन्त्र मिडिया कम्पनीले काम सुरु गरेको छ।

महिन्द्रा इलेक्ट्रिकको तीन पांग्रे अटो ट्रियो र्‍याली

महिन्द्रा इलेक्ट्रिकले बिर्तामोडदेखि काँकडभिट्टासम्म तीन पांग्रे अटो-ट्रियो र्‍याली आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्