७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

सरकार गठनको केन्द्रमा माओवादी

कांग्रेससँग शक्ति सन्तुलन र पहिलो कार्यकाल साढे दुई वर्षका लागि प्रधानमन्त्री नपाए दाहालले एमालेसँग सहकार्य गर्ने संकेत गरेका हुन्।

सरकार एमाले र काँग्रेस मिलेर बनाउँदा उपयुक्त हुन्छ: सांसद सूर्य थापा

नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

प्रधानमन्त्रीका लागि सल्लाह गर्दैछौं: दाहाल

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहनु भएको छ।

सर्वाधिक मत ल्याएर विजयी एमाले अध्यक्ष ओली सम्मानित (फोटोफिचर)

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।

एमाले भागबण्डाका नाममा हुने कुनैपनि अनुचित लेनदेनमा सहभागी हुदैनः अध्यक्ष ओली

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।

आज नेकपा एमालेको नवनिर्वाचित सांसदहरूकाे भेला

एमालेले आज (मंगलबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो।

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।

नेपाललाई विश्व राजनीतिको शक्ति सघंर्षको थलो बनाउन खोजिदैछः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको बताएका छन्।

रास्वपाकाे संसदीय दलको नेतामा चुनिए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।

एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला

नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्