८ वैशाख २०८१ शनिबार
राजनीति

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ। नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन्। संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।

प्रकाशित: ४ पुस २०७९ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App