५ आश्विन २०८१ शनिबार
image/svg+xml

चेक गणराज्यको एक विश्वविद्यालयमा गोली चल्दा १५ को मृत्यु, २४ घाइते

चेक गणराज्यको राजधानी प्रागमा गोलिबारी हुँदा १५ जनाको मृत्यु भएको छ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

गाजाका बालबालिकाले पाएनन् पिउने पानी

करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो।

इजराइली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो, ९७ पत्रकार पनि मारिए

गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।

बारामा बस दुर्घटना तीनको मृत्यु ,२७ घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

चीनको गान्सुमा ६.२ रेक्टर स्केलको भूकम्प, १११ जनाको मृत्यु

सोमवार अवेर राति ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आइतवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु

घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्