५ आश्विन २०८१ शनिबार
image/svg+xml

योगेश भट्टराई भन्छन्ः प्रधानमन्त्री ज्यू, ढिला नगरि घर फर्किनुस्

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीलाई ३ मतको तनाव

प्रतिनिधिसभा विघटन भएपछि प्रदेश सरकारमा पनि त्यसको बाछिटा देखिएको छ। प्रदेश मुख्यमन्त्रीलाई अविश्वास प्रस्ताव लैजाने तथा मन्त्री हटाउने क्रम चलिरहेको छ।

बामदेव गौतमको प्रश्न : तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन ?

नेकपा नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद भंग गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर भए पनि पार्टी एकता जोगाउनु पर्नेमा त्यसो नगरेको बताए।

केपी ओली संसारका निरङ्कुश शासकमध्ये एक हुन् : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली संसारका निरङ्कुश शासकमध्ये एक भएको आरोप लगाएका छन्।

केपी ओलीमा सत्ताको उन्माद छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको आरोप लगाएका छन्।

संसद विघटनविरुद्धको मुद्दामा अर्को सुनुवाई पुस २९ गते

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अर्को सुनुवाई पुस २९ गतेलाई तोकिएको छ। संवैधानिक इजलासमा रहेको उक्त मुद्दाको आजदेखि सुनुवाई थियो।

संसद विघटनविरूद्धको संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने

संसद विघटनविरूद्धको मुद्दामा इजलासको विषयमा कानुन व्यवसायीले विवाद गरेपछि न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन्।

संसद विघटनविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लालटिन जुलुस निकालेको छ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा लाल्टिन जुलुस निकालेको हो।

‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लाल्टिन जुलुस निकाल्दैछ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा आज लाल्टिन जुलुस निकाल्न लागेको हो।

एउटै मञ्चबाट नेता र पूर्वन्यायाधीशको तर्क – अदालतले सही निर्णय गर्छ, संसद पुनःस्थापना हुन्छ

सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।

अनेरास्ववियूको प्रदर्शन कार्यक्रमः ओलीको पुत्ला जलाउनेदेखि बयलगाडा प्रदर्शनसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

‘अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।

प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै छैन : बिना मगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेतृ बिना मगरले प्रधानमन्त्री केपी ओलीले पदका लागि संसद विघटन गरेको बताकी छन्।

'देश कमेडीले होइन, सोचले चल्छ प्रधानमन्त्री ज्यू'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन जघन्य राजनीतिक अपराध भएको बताएकी छन्।

संसद विघटन गरेर चुनावमा जाने निर्णय प्रधानमन्त्रीको ऐतिहासिक कदम हो : ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट ऐतिहासिक कदम चालिएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्