एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने
एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने भएको छ।
एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने भएको छ।
एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ :१५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।
श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।
सँधैभरि बल्झिरहने नेपाल–भारतको खुला सीमा क्षेत्रलाई दीर्घकालीन व्यवस्थापन गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध बङ्गलादेशले २६५ रन बनाएको छ।सुपर फोरका अन्तिम खेलमा बङ्गलादेशले भारतविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको हो।
राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।
भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। भारत एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो।
एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा सीमित भएको छ।श्रीलंकाको आर प्रेमदासा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय रन बनाउँदा सबै विकेट गुमायो।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्। उनीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन्।
मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।
एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्।
श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय २ सय २८ रन बनाएको छ।
भारत र पाकिस्तानबीचको खेल यतिबेला जारी छ। एसिया कप क्रिकेटमा भारत र पाकिस्तान दोस्रोपटक आमने सामने छन्।
आइतवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज पुनः दुई टोलीबीच खेल हुने भएको हो।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।