२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटः भारतको २ सय रन पुरा

एसिया कप क्रिकेटमा भारतले २ सय रन पुरा गरेको छ।  

श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले निर्धारित ओभरमध्ये ३७ ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको छ।

भारतका लागि यतिबेला मैदानमा विराट कोहली ४९ र केएल राहुल ६५ रन बनाएर ब्याटिङ गरिरहेका छन्। रिजर्भ डे मा भइरहेको खेलमा भारतले आइतवार २४ दशमलव १ बल खेल्दै २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। आज सोही स्कोरलाई अघि बढाउँदै खेल सुरु भएको हो।  

आइतवारका लागि निर्धारित खेल वर्षाका कारण स्थगित भएपछि खेल रिजर्भ डे मा सुरु भएको हो।  

प्रकाशित: २५ भाद्र २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App