२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटः आज भारत र श्रीलङ्का भिड्ने

एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्।

श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने फाइनलमा पुग्ने छ।  

यसअघि सोमवार भारतले पाकिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो।

प्रकाशित: २६ भाद्र २०८० ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App