३० वैशाख २०८१ आइतबार
image/svg+xml

यु–१९ राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको लागि बैतडीको टिम घोषणा

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम अन्तिम जितसँगै बाहिरियो

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा वागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।

पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

यस्तै सन्दीप क्षेत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे। गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिए। यस्तै नरेन साउदले एक विकेट लिए।

धनगढी मेयर एलपिएल: एभरेष्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।

कास्की यु–१९ क्रिकेट टिम घोषणा

वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ।

पोखरामा सोमबारदेखि यू–१९ क्रिकेट क्याम्प

नेपाल क्रिकेट संघ(क्यान)ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ। घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानमा खेलाउने गरि मैदानको मर्मत शुरु गरिएको छ।

लुम्बिनी र एपिएफको सानदार सुरुआत

लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्