विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार हमास इजरायल युद्धविराममा भएको बन्धक रिहाइको क्रम बढेसंगै बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको आशा बढेको छ।
धेरै दुध दिने उन्नत जातको भैंसी तयार गर्न नेपालमा भारतबाट मुर्रा राँगा ल्याइएका छन्। भैंसीमा कृत्रिम गर्भाधान गरी धेरै दुध दिने भैंसी तयार गर्न वीर्य उत्पादनका लागि मुर्रा राँगा ल्याइएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ।
‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।
इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन।
उड्न लागेको जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट अहिले पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए।
नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हाल्ने भएका छन।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकाे प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताएकी छन्।
कर्मचारीको विवरण तथा दरबन्दीको अवस्था पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पटक–पटकको निर्देशन तथा परिपत्रलाई अन्य मन्त्रालय, कार्यालय, विभाग तथा निकायहरूले टेरेका छैनन्।
करिव २ महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार गरी सहमतिका लागि पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदा अर्थमै अड्किएको छ।
कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।