५ आश्विन २०८१ शनिबार
image/svg+xml

सोती नरसंहारका विरुद्ध प्रदर्शन

रुकुम पश्चिम घटनाको विरोधमा नया बानेश्वर प्रदर्शन गरेको छन् । जातिय विभेदका कारण गरिएको सोती नरसंहारका विरुद्ध सयुक्त राजनितिक दलित संघर्ष समित काठमाडौंले धर्ना तथा विरोध कार्यक्रम गर्दै प्रदर्शन गरिएको हो।

सीमा विवाद वार्ताबाट समाधान गर्न अपिल गर्दै बुटवलमा प्रदर्शन

दुई छिमेकी देश भारत र चिन विच सिमामा भएको झडपले युद्ध हुन सक्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले वार्ताबाटै समस्याको समाधान खोज्न अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय अनलाइन प्रदर्शनीमा २१ देशका कला

क्लासिक आर्ट ग्यालरीको आयोजनामा असार २ गतेदेखि सुरू ‘बियोन्ड पान्डामिक–आर्ट कनेक्ट्स पिपल’ शीर्षकको सामुहिक कला प्रदर्शनीमा नेपालसहित २१ देशका ९८ कलाकार सहभागी छन् । नेपालबाट मात्रै २५ कलाकार सहभागी रहेको उक्त प्रदर्शनी क्लासिक आर्ट ग्यालरीको आधिकारिक युट्युब च्यानलबाट भइरहेको ग्यालरी सञ्चालिका तथा प्रदर्शनीकी क्युरेटर सरिता डंगोलले बताइन् ।

युवाहरूलाई महामारीको भन्दा देशको चिन्ता

महामारीको बेला सरकारले जे गरे पनि सहने कुरा भएन, यस्तो बेला अति जिम्मेवार बन्नुपर्ने सरकार गैरजिम्मेवार बनेको छ, त्यसैले युवा सडकमा आए।

म्याग्दीमा युवाले गरे प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, वीरेन्द्र चोकमा युवाहरूले विभिन्न नारा लेखेको प्लाकार्डसहित विरोध जनाएका हुन् ।

दोलखामा पनि सरकारविरुद्ध प्रदर्शन

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न असफल भएको र मुलुकमा बेथिति बढेको भन्दै सरकारविरुद्ध देशभरी प्रदर्शन थालेका युवाले दोलखामा पनि आइतबार प्रदर्शन गरेका छन् ।

म्याग्दीमा युवाहरूले गरे प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा यूवाहरूले विभिन्न नारा लेखेको प्लेकार्डसहित विरोध जनाएका हुन् ।

सरकारविरुद्ध निरन्तर प्रदर्शन

सरकारको कार्यशैली र जिम्मेवारीबोधमाथि प्रश्न उठाउँदै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न भागमा प्रदर्शन गरिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, पारदर्शी खर्च विवरण देखाउनुपर्ने लगायत माग राखेर युवाले चार पाँंच दिनदेखि सडकमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन्।

कपिलवस्तुमा पनि युवाहरुले गरे प्रदर्शन

कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा समूहको अगुवाईमा भएको प्रदर्शनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।

हजुरबा र नाती पुस्ता सँगसँगै सडकमा

‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रैसडकमा निस्कँदा मान्छेहरू हाँस्थे। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ।’

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

सरकार विरुद्ध सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा युवाहरूको प्रदर्शन

केपी ओली सरकार विरुद्ध सर्लाहीको हरिवनमा प्रदर्शन भएको छ । शनिबार मध्यान्ह हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय युवाहरूले विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । कोरोना भाईरस संक्रमणमा प्रधानमन्त्री केपी ओली सरकार निकम्मा सावित भएको भन्दै युवाहरूले राजीनामाको माग समेत गरे ।

हामी सरकार ढाल्न आएका होइनौं, ब्यूँझाउन आएका हौं

सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।

मेलेम्ची मागेको तर पानीको फोहोरा पाए

सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। देशभर सरकारकाविरूद्ध नाराहरू गरिरहेका छन्। १० अर्ब खै रु, कार्पेट होइन पिसिआर, नुन तेल बेसार सकियो सरकार जस्ता नारा लेखेका पम्पलेट बोकेर सडकमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्