शेखर र गगनले भने ‘हामी एक छौं’
नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।
करिब एक वर्षपछि संस्थापनइतर समूहको भेला हुन लागेको हो। भेला आज दिउँसो एक बजे बत्तिसपुतलीमा आयोजना गरिने छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने गरी एनसेलका कुरा आइरहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।
बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक भएको र संसदमा यसलाई सच्याउने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।
उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औँल्याएका छन्।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नै नसकिने अवस्था रहेको बताएका छन्। तर, उनले गुटबन्दी रोग नभई लक्षण भएको बताए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।