११ मंसिर २०८१ मंगलबार
image/svg+xml

न्याय सेवा आयोग बैठक: को कहाँ, सरुवा बढुवा ?

न्याय परिषद्को वैठकले सर्वोच्च अदालतका लागि मुख्य रजिष्ट्रार, रजिष्ट्रार, न्याय परिषद्का सचिवलगायतमा पदस्थापन गरेको छ।

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलहरू नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको हो।

समस्यामाथि समस्या

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।

प्रधानमन्त्रीले वैधता गुमाउनु भयो : भीम रावल

नेकपाका सांसद भीम रावलले सरकारले सम्पूर्णरुपमा वैधता गुमाएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले वैधता गुमाएका प्रधानमन्त्रीले अध्यादेश ल्याउन नपाउने उनले बताए। संसदको कार्यसूची संशोधन नभए त्यसलाई स्वीकार गर्न नसकिने उनले बताए।

दाहाल-नेपाल समूहले संसद सचिवालयलाई दियो दलको नेता परिवर्तन भएको सूचना

नेकपा दाहाल-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ।

जसपाका नेताहरुले सभामुखलाई भेटे, संसद बैठक बोलाउन आग्रह

जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेका छन्। पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेर संसद जीवितै रहेको बताउँदै प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन्।

प्रधानन्यायाधीश नआउने सूचना पाएपछि संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजेलाई बैठक बोलाएका थिए।

प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो २ः३० बजे बस्ने

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ।

आगामी राणनीति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समित बैठक

राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।

संसद बैठक आजदेखि, यस्ता छन् एजेन्डा

आज (बैशाख १६) बाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ। बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन। संसद दिउँसो ४ बजेबाट सुरु हुने समयतालिका छ। गत चैत १० गते हिउँदे अधिवेशनको अन्त्य भएको थियो।

नयाँ नेतृत्व आऊ, कांग्रेस बचाऊ

गौरवमय इतिहास,जिम्मेवार वर्तमान र उज्यालो भविष्यको नारासहित सुरु भएको नेपाली कांग्रेस महासमितिको वैठक आइतबार समापन भयो। उद्घाटन सत्रको चहलपहल हेर्न म केही साथीहरूसँग उद्घाटनस्थल पुगेको थिएँ। धेरै नयाँ अनुहार कांग्रेसमा देख्दा पार्टीको भविष्य उज्ज्वल छ भन्ने लाग्यो।सहभागिता समावेशी थियो।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्