भारतीय सेनाले गस्ती गर्ने १० स्थान चिनियाँ सेनाकाे कब्जामा
चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।
चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच महिना लामो विवाद भदौको तेस्रो सातापछि मत्थर हुँदै सोही महिनाको अन्तिमसम्म आइपुग्दा महाधिवेशनसम्मका लागि टरेको छ ।
यो फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको भन्दा भयंकर थियो। एक उच्च सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग घटना पेङगोङ त्सो तालको उत्तरी किनारमा भएको बताएका छन्।
गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ।
पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एउटा नदी किनारमा दुई देशका सैनिक आपसमा कुटाकुट गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिए पनि पछिल्लो समय सरकार सार्वजनिक खरिद र ठेक्कापट्टालगायतमा आलोचित बन्दै आएको छ ।
लद्दाखमा जारी सीमाविवादकाबीच भारतीय विदेशमन्त्री एस जयशंकर र चीनीया समकक्षी वांग ही बीच भेटवार्ता हुने भएको छ। रूसको राजधानी मस्कोमा भारतीय विदेश मंत्री जयशंकर र चीनीया समकक्षी वांगबीच छलफल हुन लागेको हो।
बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन।
राज्यलाई १० अर्ब नोक्सानी पार्नेगरी मिलेमतोमा अघि बढाइएको रेल्वे ट्र्याकबेड निर्माणको ठेक्का चातर्फी विरोध भएपछि रद्द गर्न सरकार बाध्य भएको छ।
सोमबार सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेनाले हवाई फायर गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रस्ताव ल्याउने भएका छन्।
यो ठेक्कामा कांग्रेस समर्थक एक दर्जनभन्दा बढी निर्माण व्यवसायी मिलेका छन्। उनीहरुले सभापति देउवाको समर्थन लिएकाले उनी बोल्न नसकेको आरोप लाग्दै आएको छ।
पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भए पनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट छ।
प्रणालीमा समस्या आएर डकुमेन्ट डाउनलोड नभएपछि ठेक्का रद्द हुने अवस्थासमेत आएको थियो। तर यो समस्या समाधान भएपछि निर्माण व्यवसायीलाई चलखेल गर्न बाटो खुलेको छ।