गोली हानेर आफ्नै पत्नीको हत्या
गोली प्रहार गरेर बाँकेमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका ३० वर्षीय सन्जयकुमार बर्माले आफ्नी २८ वर्षीया पत्नी शान्तिदेबीको गोली प्रहार गरी हत्या गरेका हुन्।
गोली प्रहार गरेर बाँकेमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका ३० वर्षीय सन्जयकुमार बर्माले आफ्नी २८ वर्षीया पत्नी शान्तिदेबीको गोली प्रहार गरी हत्या गरेका हुन्।
एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्।
नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।
एर्ली डिक्सन एक अमेरिकी नागरिक जोन्सन एन्ड जोन्सन कम्पनीमा कार्यरत थिए । उनी जोसेफाइन नाइटसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए । बिहे भएको धेरै समय भएको थिएन । हनिमुनको मजा लिइरहेका थिए । उनले आफ्नो नवविवाहित जीवन संगिनीलाई औधि प्रेम गर्थे ।
प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।
नेकपा माओवादी केन्द्रले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको नाम लगभग टुंगो लागेको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन्।
पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहित काठमाडौं आउँदैछन्।
सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।
पूर्वसांसद जुनकुमारी रोका रुकुम (पूर्व) बाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट समानुपातिक बन्दसूचीमा परेकी छिन् भने उनका पति तेजबहादुर ओली माओवादीबाटै प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन्। जुनकुमारी २०६४ सालमा तत्कालीन रुकुम निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन्।
सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए।
पाकिस्तानको लाहोर प्रान्तमा भएको निर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसम नवाज विजयी भएकी छिन्।
साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।
अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन्।