भिसा सकिएपछि
हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ।
हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ।
‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।
‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।
साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले लोकप्रिया पुरस्कार २०८० साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
‘करबाकेली इको टे«क’मा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी रहेछन् ।
विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।
कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ।
मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।
हिन्दू परम्परामा विजय उत्सवका रूपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ।