२ पुस २०८२ बुधबार
image/svg+xml

एमाले महाधिवेशन : प्राविधिक समस्या सुल्झियो, मतदानका लागि अन्तिम तयारी

नेकपा (एमाले)को ११औं राष्ट‍्रिय महाधिवेशनअन्तर्गत आज (बुधबार) नयाँ नेतृत्वका लागि मतदान अब केहीबेरमा सुरु हुँदैछ।

आज विश्व इतिहासमा आज

विश्व इतिहासमा डिसेम्बर १७ का दिनमा कूटनीतिक सफलता, उड्डयनको चमत्कार, विवादास्पद अनुसन्धानको अन्त्य र क्रान्तिलाई प्रेरित गर्ने घटनाहरू भएका छन्।

ट्रम्पले भेनेजुएलामा आउने–जाने तेल ट्यांकरहरूमा नाकाबन्दीको आदेश दिए

ट्रम्पको यस नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आउने अनुमान गरिएको छ।

चीनद्वारा युरोपेली सुँगुरको मासुमाथिको शुल्क भारी कटौती

वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष सुरु भएको अनुसन्धानले युरोपेली सुँगुरको मासु सस्तोमा बिक्री भएर घरेलु उद्योगलाई ठूलो क्षति पुगेको देखाएको छ।

संयोगलाई चिनियाँ प्रायोजन

नेपाली राष्ट्रिय टेबल टेनिस खेलाडी संयोग कपालीले चीनको अग्रणी टेबल टेनिस ब्रान्डमध्ये एक यिन्हे स्पोटर्स इक्विपमेन्ट कम्पनी लिमिटेडबाट प्रायोजन पाएका छन्।

विश्वलाई नेपालको स्पष्ट सन्देश : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेका छौँ

कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्र संघीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्ष राष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी दिएको हो।

गरिबीसँगै मौलाएको क्षयरोग

नेपाल पहाड र तराईको देश, जहाँ जीवन पहाडी बाटो र हरियो खेतसँग जोडिएको छ तर त्यही जीवन कहिलेकाहीं स्वास्थ्य असमानता र पहुँचको अभावले छिन्नभिन्न हुन्छ।

आइपिएल: क्यामरुन सबैभन्दा महँगा विदेशी

अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन्।

प्रदेश र स्थानीय तहलाई अर्थ मन्त्रालयले भन्यो : मार्ग प्रयोग गर्दा शुल्क नउठाउनु

परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायलाई आर्थिक रूपमा नकारात्मक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न भनिएको छ।

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए।

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो।

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ।

भृकुटीमण्डपमा ‘मिनी नेपाल’

नारा पनि फरकफरक सुनिए - ‘केपी ओली: जिन्दावाद’, ‘ईश्वर पोखरेल: जिन्दावाद’, ‘शंकर पोखरेल: अगाडि बढ’, ‘सुरेन्द्र पाण्डे: हाम्रा नेता’ तर यी सबै नाराभन्दा माथि एउटा नारा थियो, जसले ती सबैलाई एउटै धागोमा बाँधेको थियो। त्यो थियो - नेकपा एमाले: जिन्दावाद।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्